Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शुक्रबार, फागुन १४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
शिक्षा
  • Home
  • News
  • पोखरामा प्रचण्ड-नेपालनिकट शिक्षकहरुको प्रशिक्षण
पोखरामा प्रचण्ड-नेपालनिकट शिक्षकहरुको प्रशिक्षण
रुपिन्द्र प्रभावी
शनिबार, फागुन ८, २०७७ रुपिन्द्र प्रभावी

पोखरा । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिति कास्कीले शनिबार समसामयिक शैक्षिक सवालहरुमाथि प्रशिक्षण सम्पन्न गरेको छ ।सङ्गठनमा प्रचण्ड-नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका शिक्षकहरु आबद्ध छन् ।

सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले अबको शैक्षिक आन्दोलन नयाँ शिराबाट अघि बढाउनुपर्ने धारणा राखे । "नयाँ शैक्षिक ध्रुवीकरणका माध्यमबाट अन्तर्राष्ट्रिय शैक्षिक आन्दोलनलाई हामीले नयाँ नमुना पेस गर्नुपर्छ", अधिकारीले भने, "नयाँ ढङ्गको आन्दोलन गर्न अब ढिला गर्नुहुँदैन ।" उनले शैक्षिक आन्दोलनका लागि तयार रहन पनि शिक्षकहरुलाई आग्रह गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), कास्कीका सचिव बखानसिंह तमु 'आभास'ले पार्टीले शिक्षकहरुका समस्यामाथि गम्भीर ढङ्गले सम्बोधन गर्नुपर्ने धारणा राखे । शिक्षकहरुले पनि पार्टीलाई समयानुकूल आवश्यक सहयोग गर्न आह्वान गरे ।

सङ्गठनकै गण्डकी प्रदेश अध्यक्ष सोमनाथ ढुङ्गानाले शैक्षिक आन्दोलनलाई पुरानै ढङ्गबाट अघि बढाएर शिक्षकहरुका माग पूरा नहुने बताए । "आजसम्म शिक्षा ऐनसमेत जारी गर्न नसक्नु कहाँसम्मको गैरजिम्मेवारीपन हो ?" ढुङ्गानाले प्रश्न गरे । उनले प्रतिगमनका विरुद्ध सबै शिक्षकहरु एकताबद्ध हुनुपर्ने आवश्यकतासमेत औँल्याए । पार्टीले के गर्‍यो र पार्टीलाई सहयोग गर्ने ? भन्ने प्रश्न गर्नुको कुनै तुक नरहने भन्दै प्रचण्ड-नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शिक्षकहरुको हरेक किसिमको सहयोगको अपेक्षा गरेको बताए ।

कास्की जिल्ला इन्चार्ज तथा गण्डकी प्रदेश उपाध्यक्ष गोपालमणि लामिछानेले केन्द्रीय परिषद्को सर्कुलर वाचन गर्दै शिक्षकहरुको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिए । सङ्गठनका कास्की जिल्ला अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय राहत विभागका संयोजक विष्णुप्रसाद भट्टराई, नेपाल शिक्षक महासङ्घकी केन्द्री सदस्य सम्झना कट्टेल, कास्कीका सहअध्यक्ष महेन्द्रमणि पौडेल, गण्डकी प्रदेश महिला उपाध्यक्ष शोभा गुरुङलगायतले शिक्षकहरुलाई उचित सम्मान दिलाउनका लागि सङ्गठनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

श्रीधर गिरीले स्वागत गरेका कार्यक्रमको सञ्चालन कास्की जिल्ला समन्वय समितिका सचिव प्रकाश रिजालले गरेका थिए ।

 

 

शनिबार, फागुन ८, २०७७, २२:४२:००
आफ्नो टिप्पणी दिनुहोस्
शिक्षा को अधिक समाचार पढ्नुहोस्
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईईमा ई ग्रेड हटाइदै, ३५ भन्दा कम ल्याए कक्षा ११ मा अध्ययन गर्न नपाउने
शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर, १२० जनालाई विद्यालय पोशाक वितरण
विभूति शिक्षा सदनलाई पाँच वर्षमा नमूना विद्यालय बनाउँछु – प्रिन्सिपल विनोद अधिकारी
शिक्षा
सुसंस्कृत बन्न संस्कृत भन्दै गुरू चैतन्य कृण्णले भने 'नेपाली बोल्दा जरिमाना लगाउन बन्द गरौँ '
64x64
बुधबार, फागुन ५, २०७७ रुपिन्द्र प्रभावी
संस्कृत पूर्वीय दर्शनको मुख्य भाषा हो । नेपालमा संस्कृत शिक्षाको संवर्द्धन र प्रवर्द्धनका लागि संस्कृत विश्वविद्यालय छ तर यसबारे चर्चा कम छ पुरा पढ्नुहोस्
शिक्षा
एसईई परीक्षा जेठमा हुने, शैक्षिक सत्र दुई महिना थपियाे 'असार १ देखि नयाँ शैक्षिक सत्र'
64x64
आईतबार, फागुन २, २०७७ रुपिन्द्र प्रभावी
पुरा पढ्नुहोस्
ताजा समाचार
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर ५ घण्टा पहिले
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
Sambodhan
www.saranginews.com
समाज
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर सुरज गुरुङ
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास सुरज गुरुङ
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी सारङ्गी न्युज
राजनीति
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ १७ घण्टा पहिले
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत बुधबार, फागुन १२, २०७७
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल बुधबार, फागुन १२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP