Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
मंगलबार, फागुन २५, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
नारी दिवसको अवसरमा महिला संजालको भोर्लेटारमा सहयोग संकलन
नारी दिवसको अवसरमा महिला संजालको भोर्लेटारमा सहयोग संकलन
माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको नवौँ साधारणसभा
माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको नवौँ साधारणसभा
  बला त्कारप्रति को कति जिम्मेवार ?
  बला त्कारप्रति को कति जिम्मेवार ?
नीति निर्माण तहमा महिला सहभागिता नबढ्नु दु:खद - सुजाता कोइराला
नीति निर्माण तहमा महिला सहभागिता नबढ्नु दु:खद - सुजाता कोइराला
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या  लाखै नाघ्यो
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या लाखै नाघ्यो
महिला सशक्तिकरण गर्ने सरकारको अभियानमा एक हौं : प्रधानमन्त्री
महिला सशक्तिकरण गर्ने सरकारको अभियानमा एक हौं : प्रधानमन्त्री
सरकारको समर्थन फिर्ता लिन्छौं : जनार्दन शर्मा
सरकारको समर्थन फिर्ता लिन्छौं : जनार्दन शर्मा
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
बादलदेवि  चाम्लिङको कविता : गाउँकी मेरी सुन्दर भाउजू
बादलदेवि चाम्लिङको कविता : गाउँकी मेरी सुन्दर भाउजू
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
राेचक फिचर राेचक
  • Home
  • News
  • मानिस भँगेरा जस्तै 'कामुक' भयो भने...(फोटो फिचर)
मानिस भँगेरा जस्तै 'कामुक' भयो भने...(फोटो फिचर)
एक अर्काको जोडीसँग यौन सम्पर्क गर्न रुचाउने भँगेराले दैनिक तीन सय पटक भन्दा बढी यौन सम्पर्क गर्ने गर्दछ ।
प्रकाश अधिकारी
शुक्रबार, असार २६, २०७७ प्रकाश अधिकारी
जलवायु परिवर्तनले लोप हुँदै गएका भँगेरा बारे राेचक तथ्य सहित । प्रकाश अधिकारी

पाेखरा । भँगेरा अद्भूत यौन शक्ति भएको कामुक चरा मानिन्छ । जसले दैनिक तीन सय पटकभन्दा बढी यौन सम्पर्क गर्ने गर्दछ । यो भन्दा रोचक कुरा त के भने भँगेरा खाँदा यौन उत्तेजना बढ्ने सोच राख्ने मानिसहरु प्राचिन काल देखि नै थिएछ ।

जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौन उत्तेजना बढाउने उल्लेख गरेका छन् भने महान साहित्यकार सेक्सपियरले भँगेरालाई यौन कार्यसँग जोडेका छन् ।

सन् २००० मा जोडी एम. जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजजनका बखत जमाउने प्रभुत्वबारे उल्लेख गरेको छ ।

भँगेरा यौन स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग यौन सम्पर्क गर्न रुचाउने भँगेराले दैनिक तीन सय पटक भन्दा बढी यौन सम्पर्क गर्ने गर्दछ ।
प्रजनन समयमा सबैभन्दा बढी यौन सम्पर्क गर्ने भँगेरलाई तापक्रम र मौसमले यौन सम्पर्कको संख्यामा फरक पार्ने गर्दछ ।
पोथी भँगेराले एक वर्षमा दुई देखि तीनपटक सम्म अण्डा पारेर बच्चा कोरल्ने गर्छे ।

मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भँगेरा आज भोली भने लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बढ्दो ध्वनी , धुवाँ र माटो प्रदुषण्ले भँगेराका प्रजाति लोप भएको जानकारहरु बताउँछन् ।

एक अध्ययनअनुसार बजार क्षेत्रमा लगाइने स्ट्रिट लाइटका कारण भँगेराले रात दिन पहिचान गर्न नसक्ने र मोबाइल टावरबाट निष्कने रेडियसनका कारण बाटो पहिचान गर्न नसक्ने भएकाले पनि यसको संख्यामा कमी आएको छ ।

हाम्रो घर आँगन र चउरहरुमा देखिने सानो र छरितो चरा भँगेराको संरक्षणका लागि सन् २०१० देखि मार्च २० गते विश्व भँगेरा दिवस मनाउन थालिएको छ । नेपालमा पनि केही वर्ष अगाडिदेखि मनाउन थालिएको छ ।


लोपोन्मुख भंगरा चरा आज मेरै घरको छतमा आहारा खोज्दै आएपछि ..फोटो फिचर

No description available.No description available.No description available.

शुक्रबार, असार २६, २०७७, १९:०७:००
#फाेटाे फिचर
आफ्नो टिप्पणी दिनुहोस्
राेचक को अधिक समाचार पढ्नुहोस्
माता दुर्गालाई आफ्नो रगत चढाएर तीन बर्षसम्म राजाले के के मागे ?
तपाईंको राशी र जन्मकुण्डली अनुसार यस्ता पर्स बोक्नुहाेस्, कहिल्यै पैसाको कमि हुदैन
महिला यो हद सम्म जान सक्छन्, आखिर किन ? यस्तो छ कारण
धड्कन शर्माको कविता : आस्था
राेचक
यी हुन् विश्वका चर्चित १३ यौन काण्ड, जस्ले हल्लायाे विश्व
64x64
सोमबार, जेठ १२, २०७७ प्रकाश अधिकारी
अदालतमै कृत्रिम योनी देखि जहाजको ककपिटमा सम्म पुरा पढ्नुहोस्
राेचक
बागलुङ पुगेर राजु परियारले अमृता नेपालीलाई यस्तो प्रस्ताव राखेपछि
64x64
बुधबार, माघ ८, २०७६ प्रकाश अधिकारी
पुरा पढ्नुहोस्
ताजा समाचार
नारी दिवसको अवसरमा महिला संजालको भोर्लेटारमा सहयोग संकलन १ घण्टा पहिले
माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको नवौँ साधारणसभा
माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको नवौँ साधारणसभा
  बला त्कारप्रति को कति जिम्मेवार ?
  बला त्कारप्रति को कति जिम्मेवार ?
नीति निर्माण तहमा महिला सहभागिता नबढ्नु दु:खद - सुजाता कोइराला
नीति निर्माण तहमा महिला सहभागिता नबढ्नु दु:खद - सुजाता कोइराला
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या  लाखै नाघ्यो
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या लाखै नाघ्यो
महिला सशक्तिकरण गर्ने सरकारको अभियानमा एक हौं : प्रधानमन्त्री
महिला सशक्तिकरण गर्ने सरकारको अभियानमा एक हौं : प्रधानमन्त्री
सरकारको समर्थन फिर्ता लिन्छौं : जनार्दन शर्मा
सरकारको समर्थन फिर्ता लिन्छौं : जनार्दन शर्मा
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
बादलदेवि  चाम्लिङको कविता : गाउँकी मेरी सुन्दर भाउजू
बादलदेवि चाम्लिङको कविता : गाउँकी मेरी सुन्दर भाउजू
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
saranginews
Sambodhan
समाज
नारी दिवसको अवसरमा महिला संजालको भोर्लेटारमा सहयोग संकलन सुरज गुरुङ
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै सारङ्गी न्युज
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित सारङ्गी न्युज
राजनीति
नीति निर्माण तहमा महिला सहभागिता नबढ्नु दु:खद - सुजाता कोइराला २० घण्टा पहिले
महिला सशक्तिकरण गर्ने सरकारको अभियानमा एक हौं : प्रधानमन्त्री २२ घण्टा पहिले
प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै सोमबार, फागुन २४, २०७७
विचार
  बला त्कारप्रति को कति जिम्मेवार ? २० घण्टा पहिले
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP