Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शुक्रबार, फागुन १४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
जीवनशैली
  • Home
  • News
  • बिहीबार कुन राशिका लागि कति शुभ ? हेर्नुहाेस् काे कति भाग्यमानी छ ?
बिहीबार कुन राशिका लागि कति शुभ ? हेर्नुहाेस् काे कति भाग्यमानी छ ?
सारङ्गी न्युज
बिहिबार, पुस २३, २०७७ सारङ्गी न्युज

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।  साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन वित्ने हुदा मन प्रशन्न रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । स्वास्थ्य सम्वन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ ।न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला ।  पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । माया प्रेममा नजिक हुन खोजे पनि एक अर्काको भावना नबुझ्दा मनमुटाव वढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धी पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईँलाई सम्झनेछन् । भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्त हुने हुँदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दिनभर परिश्रम गरेपनि न्यून कमाई हुने हुँदा दैनिक गुजारा गर्न असजिलो महशुष हुनेछ । बिद्यार्थीहरुले पढ्न लेख्न मन नगर्दा पढाइ बिग्रने अधिक सम्भावना रहेकोछ । यात्रागर्ने अवसर आएपनि गन्तव्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानी नहुँदा थप लगानी  गर्ने वाताबरण गुम्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने  हुनाले जस्तो सुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर तान्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविस्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । लामो दुरिको बिदेश यात्राको तय हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । तरलपदार्थ जस्तै हाईड्रो,पानी जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो नभएकोले राज्य बाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनु पर्नेछ । व्यापार व्यावसायमा लगानी गरेपनि लाभ थोरै मात्र हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिुनहोला । अध्ययनमा समय दिन नसक्दा अरु भन्दा पछी परिनेछ । तापनि आफन्त तथा मन परेको मानिससँग रमाईलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाइने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन्  । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

बिहिबार, पुस २३, २०७७, ०६:१५:००
आफ्नो टिप्पणी दिनुहोस्
जीवनशैली को अधिक समाचार पढ्नुहोस्
आजको राशिफल र शुभ साइतः पशुपतिनाथले सबैको रक्षा गरून् |
कर्णालीमा कुपोषण महामारी: सरकारी प्रयास शून्य !
आज नयाँ वर्ष पर्व सोनाम ल्होसार, देशभर सार्वजनिक विदा
शरिरकाे तौल बढेर हैरान हुनुहुन्छ ? यी ७ तरिका अपनाउनुहाेस् कहिल्यै बढ्ने छैन
जीवनशैली
नमस्कार संस्कार , सूर्य नमस्कारको विज्ञान : मन र शरीरलाई फाइदैफाइदा
64x64
बिहिबार, पुस २३, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
जीवनशैली
माया त यस्तो होस्
64x64
बुधबार, पुस २२, २०७७ सारङ्गी न्युज
कसले, कसलाई बढी माया गरिरहेको छ भन्ने कुरा थाहा पाउन गाह्रो हुन्न । उनीहरुको व्यवहार, बडील्याङ्वेज, मनोभाव आदिबाट यो कुरा दर्शाइरहेको हुन्छ पुरा पढ्नुहोस्
ताजा समाचार
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर ४ घण्टा पहिले
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
Sambodhan
www.saranginews.com
समाज
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर सुरज गुरुङ
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास सुरज गुरुङ
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी सारङ्गी न्युज
राजनीति
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ १६ घण्टा पहिले
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत बुधबार, फागुन १२, २०७७
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल बुधबार, फागुन १२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP