Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शुक्रबार, फागुन १४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
जीवनशैली
  • Home
  • News
  • शरिरकाे तौल बढेर हैरान हुनुहुन्छ ? यी ७ तरिका अपनाउनुहाेस् कहिल्यै बढ्ने छैन
शरिरकाे तौल बढेर हैरान हुनुहुन्छ ? यी ७ तरिका अपनाउनुहाेस् कहिल्यै बढ्ने छैन
सारङ्गी न्युज
सोमबार, माघ १२, २०७७ सारङ्गी न्युज

तौल घटाउँदा मानिसको व्यक्तित्वमा निखार आउनुका साथै शरीरलाई विभिन्न गम्भीर रोगबाट पनि जोगाउँछ । यद्यपि, मानिसहरु सर्टकट तरिकाले तौल घटाउने तरिका प्रति बढि आकर्षित हुन्छन् । तर के तपाईंलाई कम समयमा घटाइएको तौल स्वास्थ्यका लागि हानिकारक हुनुका साथै पुनः मोटाइने सम्भावना बढी हुन्छ भनेर थाहा छ ? तौल घटाउनका लागि विज्ञ यी ७ तरिकामा बढी जोड दिन्छन् । यी तरिकाले घटाएको तौल पुनः बढ्ने सम्भावना निकै न्यून हुन्छ । 
प्रोटिनः फिटनेस एक्सपर्टका अनुसार हामीले खाने तीन छाकमा नै प्रोटिनको मात्रा बढाउनु पर्छ । खानामा प्रोटिनको मात्रा बढ्दा मांसपेशी बलियो हुन्छ र तौल घट्छ । शरीरले राम्रो चिजबाट पाएको प्रोटिनले बढी फाइदा पुर्याउँछ । कुखुराको मासु, अण्डा, बदाम, बिउ, साग सब्जी, दाल, सोया र दुग्धजन्य पदार्थ प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ । 

शरीरिक रुपमा सक्रियः तौल घटाउनका लागि दैनिक नियमित रुपमा व्यायाम गर्न अत्यावश्यक छ । दैनिक एक घण्टा व्यायाम गर्दा तपाईं शरीरिक रुपमा सक्रिय हुनुहुनेछ जसले शरीरको बोसो र तौल दुबै कम गर्छ । तपाईंले हरेक ३० मिनेटमा करिब ३ मिनेट शरीरलाई नझुकाइकन पूरा भार दुबै खुट्टामा राख्नुपर्छ । 

धेरै क्यालोरी घटाउनुहोस्ः  तपाईं दिनभरी जति क्यालोरीको सेवन गरिरहनुभएको छ, त्यसलाई घटाउने कुरामा केन्द्रीत हुनुहोस् । यसका लागि भोको बस्ने गल्ती त कुनै पनि हालतमा नगर्नुहोस् । फाइबर र प्रोटिनयुक्त खानेकुरा खानुहोस् । यसले निकै लामो समयसम्म तपाईंको भोक नियन्त्रण गर्छ । फलफूल, सागसब्जी, बदाम, बिउ, दाल र सागसब्जी बढिभन्दा बढि सेवन गर्नुहोस् । 

हिँडाई बढाउनुहोस्ः  यदि तपाईं दिनभरी कुर्सीमा बसेर काम गर्ने बानीमा परिसक्नुभएको छ भने तपाईं यो बानी तुरुन्त बदल्नुहोस् । धेरैभन्दा धेरै हिँड्ने बानी पार्नुहोस् । तपाईं फोनमा कुराकानी गर्दै गर्दा पनि हिँड्न सक्नुहुन्छ । आफ्नो हिँडाई बिस्तारै बढाउने प्रयास गर्नुहोस् । 

पर्याप्त निद्राः  राती सुत्ने बेला ७ देखि ८ घण्टाको निद्रा पूरा गर्नुहोस् । यसमा स्लिप क्वालिटीको पनि निकै ठूलो महत्व हुन्छ । निद्रामा सुधारका लागि रक्सीको सेवन बन्द गर्नुहोस् । राती सुत्नुअघि एक कप दुधसँग थोरै सख्खर वा जाइफल खाँदा मिठो निद्रा लाग्छ । यसले प्रतिरोधी क्षमता विकसित गर्न पनि मद्दत गर्छ । 

अत्यधिक पानी पिउनुहोस्ः पानी शरीरका लागि अत्यावश्यक छ । यसले तपाईंको शरीरलाई हाइड्रेट त राख्छ नै यसले तीब्र रुपमा तौल पनि घटाउँछ । शरीरमा पानीको पर्याप्त मात्राले सोडा वा सुगरले बनेको खानेकुराको क्रेभिङ (अत्यधिक खान मनलाग्ने) पनि बढ्न दिँदैन । उमेर, लिङ्ग र शारीरिक क्रियाकलापको हिसाबले पनि पानीको आवश्यकता निश्चित गर्नुपर्छ । 

घरमा बनेको खाना खानुहोस्ः  घरमा बनेको खाना नै सबैभन्दा पौष्टिक र फाइदाजनक हुन्छ । बाहिरको खाना वा प्याकेटबन्द खाना सकेसम्म कम खानुहोस् । जब तपाईं घरमा बनेको स्वादिष्ट र पौष्टिक तत्वले भरपुर खानाको सेवन गर्नुहुन्छ तब तपाईंलाई बाहिरको खाना खाने बानी छुट्छ । स्मरण रहोस्, क्यालोरी कम नगरिकन तौल कम गर्न सकिँदैन । 

सोमबार, माघ १२, २०७७, ०८:३५:००
#साैन्दर्य
आफ्नो टिप्पणी दिनुहोस्
जीवनशैली को अधिक समाचार पढ्नुहोस्
आजको राशिफल र शुभ साइतः पशुपतिनाथले सबैको रक्षा गरून् |
कर्णालीमा कुपोषण महामारी: सरकारी प्रयास शून्य !
आज नयाँ वर्ष पर्व सोनाम ल्होसार, देशभर सार्वजनिक विदा
नमस्कार संस्कार , सूर्य नमस्कारको विज्ञान : मन र शरीरलाई फाइदैफाइदा
जीवनशैली
बिहीबार कुन राशिका लागि कति शुभ ? हेर्नुहाेस् काे कति भाग्यमानी छ ?
64x64
बिहिबार, पुस २३, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
जीवनशैली
माया त यस्तो होस्
64x64
बुधबार, पुस २२, २०७७ सारङ्गी न्युज
कसले, कसलाई बढी माया गरिरहेको छ भन्ने कुरा थाहा पाउन गाह्रो हुन्न । उनीहरुको व्यवहार, बडील्याङ्वेज, मनोभाव आदिबाट यो कुरा दर्शाइरहेको हुन्छ पुरा पढ्नुहोस्
ताजा समाचार
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर ६ घण्टा पहिले
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
Sambodhan
www.saranginews.com
समाज
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर सुरज गुरुङ
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास सुरज गुरुङ
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी सारङ्गी न्युज
राजनीति
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ १८ घण्टा पहिले
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत बुधबार, फागुन १२, २०७७
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल बुधबार, फागुन १२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP