Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
विश्व हिमोफेलिया दिवस मनाइँदै
विश्व हिमोफेलिया दिवस मनाइँदै
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गाउँपालिकाकाका बिरामीलाई  निःशुल्क रगत
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
जीवनशैली
  • Home
  • News
  • आजको राशिफल : चैत १९ गते बिहीबार
आजको राशिफल : चैत १९ गते बिहीबार
सारङ्गी न्युज
बिहिबार, चैत १९, २०७७ सारङ्गी न्युज

पाेखरा । मेष. आफन्तले सहयोगको हात बढाउनेछन् ।आजको तपाईँको दिन राम्रो रहेको छ । बोलीमा प्रभाव बढेर जाँदा गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । आज शत्रुता भन्दा पनि मित्रता गाँसिने दिन रहेको छ । हाँसी खुसी दिन बित्नेछ । सबैलाई मित्रताको भावना जागृत गर्न सफल भइनेछ ।

वृष. अपजस पाउने दिन रहेकाले विचार पु¥याएर मात्र काममा हात हाल्नुहोला। बोलीमा विचार पु¥याउनुपर्ने देखिन्छ । नयाँ कार्यको थालनी नगर्दै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक सोचाइले गरिरहेका काम पनि बिग्रनेछन् । पूर्ण सतर्क भएर काम गर्नुहोला ।

मिथुन. आर्थिक क्षेत्रहरूबाट सकारात्मक सन्देश छाउने छ भने नयाँ र सकारात्मक सन्देशले मन प्रफुल्ल बनाउनेछ ।तपाईँले गरेको कार्यमा सन्तानको पूर्ण साथ र समर्थन रहेको छ । यश, कीर्ति र पराक्रम बढ्दा शत्रु डराउने यो रहेको छ। 

कर्कट. बोलीमा भने मिठासपन ल्याउँदा राम्रो हुने देखिन्छ । तपाईँको आजको दिन ठिकै रहेको छ । धैर्यताका साथ काम गर्नुभयो भने पूर्णताको यात्रामा जानेछ । राम्रो गर्दागर्दै पनि नराम्रो खप्की खानुपर्ने हुँदा विचार पु¥याउनुहोला । समग्रमा मन प्रसन्न भएर काम गरेको खण्डमा दिन उत्तम तरिकाले बित्नेछ ।

सिंह. धैर्यता, साहस र पराक्रमको मात्रा बढेर जाने देखिन्छ । बोलीमा प्रभावकारिता र दम बढेर आउनेछ । आजको दिन तपाईँको लागि राम्रै रहेको देखिन्छ ।समाजले तपाईँको खोजी गर्नेछन् । समग्रमा तपाइको लागि आज मनमा सन्तोष छाउँदा आनन्दीपनको महसुस तपाईँले गर्नुहुनेछ ।

कन्या. तपाइको आजको दिन राम्रो मानिँदैन । व्यापार तथा कारोबारमा नोक्सानी हुन सक्नेछ । कर्मचारी वा आफन्त, साथीभाइबाट धोका हुने सम्भावना पनि उत्तिकै रहेको देखिन्छ । तपाइको मान सम्मानप्रति आँच आउने भएकाले सावधानी अपनाउनुहोला । आजको दिनमा होसियारी अपनाउनु नै तपाईँका लागि उत्तम हुने देखिन्छ ।

तुला. तपाइको आजको दिन राम्रो तवरले बित्ने देखिन्छ । तपाईँले जे सोच्नुहुन्छ त्यसलाई सहज र सरलताका साथ पुरा गर्न सक्ने योग रहेको छ । स्वास्थ्यले तपाईँलाई आज दरिलो साथ दिनेछ । नयाँ यात्राको अवसर देखिएको छ । मिष्टान्न भोजनको सम्भावना रहँदा नयाँ नयाँ साथीभाइसँग मित्र मिलन हुने योग देखिन्छ ।

वृश्चिक. तपाइको आजको दिन सन्तोषजनक रहेको छ । मनमा शान्तिपन बढेर आउँदा आनन्दको अनुभूति हुनेछ । आर्थिक तथा सामाजिक उल्लेख्य प्रगति हुने देखिन्छ । प्रेम सम्बन्ध झाँगिँदै जाने समय रहेको छ ।

धनु. साथीभाइको सङ्गतले नै अधुरा कामहरूले पूर्णता पाउनेछन् । बिग्रेको स्वास्थ्यले साथ दिँदा राजनैतिक क्षेत्रमा ठुलो फट्को मार्ने सम्भावना रहेको छ । धार्मिक कार्यमा हात हाल्दा अझ नसोचेको फाइदा मिल्नेछ ।

मकर. तपाईँको दिनमा आज त्यति राम्रो छैन । खानपिनमा विचार नपु¥याउँदा स्वास्थ्यले साथ दिनेछैन । अर्थ क्षेत्रको कर्ममा विचार नपु¥याउँदा हानि हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिन्छ । सवारी दुर्घटनाको पनि उत्तिकै सम्भावना देखिएकाले होसियारी भने अपनाउनुहोला ।

कुम्भ. दिनले साथ दिएको छ । रोकिएका काम कारबाही पूर्णताको दिशामा जानेछन् । अध्ययनको क्षेत्रमा सफलता प्राप्ति गर्ने समय रहेको छ। साथीभाइले साथ दिँदा मनले आनन्दको महसुस गर्ने देखिन्छ ।

मीन. तपाईँको आजको दिन मध्यम पाराले बित्ने देखिन्छ । सोचे जति काम पुरा नहुने हुँदा सतर्क र होसियार हुनुपर्ने देखिन्छ । साथीभाइबाट धोकाको सम्भावना देखिएको छ । काम गर्दा अपजस आउने भएकाले सतर्कता अपनाउनुहोला । आलस्यताले सताउनेछ । सावधानी नअपनाउँदा दुःखले झन्झटपन बेहोर्नुपर्ने हुन्छ ।

बिहिबार, चैत १९, २०७७, ०७:४०:००
आफ्नो टिप्पणी दिनुहोस्
जीवनशैली को अधिक समाचार पढ्नुहोस्
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल : चैत ३१ गते मंगलबार
नेपाली बजारमा फेरी उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?
जीवनशैली
आजको राशिफल : चैत ३० गते सोमबार
64x64
सोमबार, चैत ३०, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
जीवनशैली
आजको राशिफल : चैत २८ गते शनिबार
64x64
शनिबार, चैत २८, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
ताजा समाचार
विश्व हिमोफेलिया दिवस मनाइँदै ६ मिनेट पहिले
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गाउँपालिकाकाका बिरामीलाई  निःशुल्क रगत
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
विश्व हिमोफेलिया दिवस मनाइँदै सारङ्गी न्युज
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत सारङ्गी न्युज
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना सारङ्गी न्युज
राजनीति
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै १ घण्टा पहिले
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १५ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

saran[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP