Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शुक्रबार, फागुन १४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
विज्ञान/प्रविधि
  • Home
  • News
  • संसारलाई नयाँ चुनाैति : जहाज उडाउँदै पाइलटले बनाए कोरोनाको सुई !
संसारलाई नयाँ चुनाैति : जहाज उडाउँदै पाइलटले बनाए कोरोनाको सुई !
सारङ्गी न्युज
आईतबार, पुस १९, २०७७ सारङ्गी न्युज

पाेखरा । रुसमा एकजना पाइलटले यात्रुवाहक हवाई जहाज उडाइरहँदा जहाज उडानको बाटो घुमाउँदै आकाशमै यौ;नांगको चित्र बनाएको समाचार केही महिना अघि सार्वजनिक भएको थियो ।

रुसी पाइलटको त्यही मार्ग पछ्याउँदै अहिले जर्मनीका एक पाइलटले त्यसैगरी आकाशमा सुई तयार पारेका छन् ।१९ वर्षीय जर्मन पाइलट सामी क्रामेरले जहाजको हवाई मार्गलाई कलात्मक रुपमा मोड्दै आकाशमा ठूलो आकारको सुई अर्थात् सिरिन्जको आकृति तयार पारे ।कोरोना भाइरसविरुद्ध युरोपमा खोप अभियान सुरु भएको कुरा मानिसहरुलाई जानकारी गराउन भन्दै उनले भिमकाय सुई आकाशमा बनाए ।

दक्षिण जर्मनी कन्स्टेन्स ताल माथिको आकाशमा उनले बनाएको सुई आकारको हवाई मार्ग इन्टरनेट साइट फ्लाइट राडार २४ ले सार्वजनिक गरेको छ ।आकाशमा बनाउने सुईको रुपरेखा उनले जहाज उडान भर्नु अगाडि नै जिपिएस मेसिनमा तयार पारेका थिए ।उनले भनेका छन्, ‘अहिले पनि उल्लेख्य संख्यामा मानिसहरु खोप लगाउने कुरामा आनाकानी गरिरहेका छन् । त्यसैले मेरो यो कार्यले मानिसहरुलाई यो विषयमा एक पटक सोच्न तथा खोप अभियानमा सहयोग गर्नका लागि सचेतना जगाउनेछ ।’महामारीका कारण उड्ययन उद्योग तहस नहस भैरहेको बेला यस्तो कीर्तिमान राख्न पाउँदा आफूलाई निकै खुसी लागेको उनको भनाइ छ ।

स्मरण रहोस् जर्मनीले गत आइतबारदेखि औपचारिक रुपमा कोभिड–१९ को खोप लगाउन सुरु गरेको छ । बिहीबारसम्म स्थानीय स्वास्थ्य संस्थाहरुलाई १३ लाख डोज भ्याक्सिन वितरण गरिने र जनवरीदेखि हरेक हप्ता ७ लाख नागरिकलाई भ्याक्सिन लगाउने योजना जर्मनीको छ ।

–एजेन्सीको सहयोगमा

आईतबार, पुस १९, २०७७, ०६:५६:००
#सोचेभन्दा
आफ्नो टिप्पणी दिनुहोस्
विज्ञान/प्रविधि को अधिक समाचार पढ्नुहोस्
काठमाडौंकाे हावा विश्वकै सबैभन्दा विषाक्त : घर बाहिर ननिस्कन आग्रह
खप्तडमा अहिलेसम्मकै भारी हिमपात, माइनस पाँच डिग्री तापक्रम
पोखराको महेन्द्रपुलमा अत्याधुनिक वेलनेस क्लिनिक सञ्चालन
प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन तालिम सुरु
विज्ञान/प्रविधि
गण्डकी प्रदेशमा इन्टरनेट होइन, रेडियो पनि नभएका विद्यार्थी छन् : मन्त्री पुन (भिडियोसहित)
64x64
शनिबार, जेठ १०, २०७७ सारङ्गी न्युज
'किन भर्चुअल क्लास सञ्चालन नगर्ने मन्त्रीज्यू ?' भनेर आफूलाई पटक पटक प्रश्न आउने गरेको प्रसङ्ग उठाउँदै मन्त्री पुनले गण्डकी प्रदेशमा इन्टरनेट होइन, रेडियो र सामान्य टेलिभिजनसमेत नपुगेको ठाउँ रहेको बताइन् । त्यस अर्थमा सर्वप्रथम स्थानीय सरकारहरुले आधारभूत सुविधा व्यवस्था गर्न पहल गर्नुपर्ने धारणा पुनले राखिन् । पुरा पढ्नुहोस्
विज्ञान/प्रविधि
अनलाईन मार्फत प्रबिधिमैत्री शिक्षक तालिम जारी
64x64
शुक्रबार, वैशाख १२, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
ताजा समाचार
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर ५ घण्टा पहिले
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
Sambodhan
www.saranginews.com
समाज
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर सुरज गुरुङ
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास सुरज गुरुङ
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी सारङ्गी न्युज
राजनीति
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ १८ घण्टा पहिले
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत बुधबार, फागुन १२, २०७७
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल बुधबार, फागुन १२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP