Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शुक्रबार, फागुन १४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
अपराध समाज
  • Home
  • News
  • निर्मला पन्तकाे भड्किएकाे आत्मा र भागिरथी भट्टहरु
निर्मला पन्तकाे भड्किएकाे आत्मा र भागिरथी भट्टहरु
भागरथीका ह*त्या आरोपी, जो ‘भागरथीलाई न्याय दे’ भन्दै प्रद*र्शनमा जान्थे
सारङ्गी न्युज
आईतबार, फागुन ९, २०७७ सारङ्गी न्युज

पाेखरा ।  निर्मला पन्त बला*त्का*र र ह*त्या*का*ण्ड नेपालमा भएको एक दर्दनाक ह*त्या*का*ण्ड मध्ये एक हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी/बालिका निर्मला पन्तको बला*त्का*र पछि ह*त्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । प्रहरीले निर्मलाको बला*त्का*रपछि ह*त्या गरेको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दीलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रहरीले विष्टलाई भदौ ३ गते घट*नास्थलको पचास मिटर पश्चिमतर्फबाट नियन्त्रणमा लिएको जनाएको थियो । अहिले उनीहरु खुलेअाम हि‌डेका छन् । निर्मलाले न्याय पाउन सक्ने अव शुन्य अवस्था छ । निर्मला पन्त हत्याको दुई वर्ष : दुई प्रहरी प्रमुख फेरिए, छैन न्यायको नामोनिसानउनकाे अात्म भड्की रहेकाे छ । तर यता उनै की सहेली भागरथीले भने माथी गरए भएपनि केही राहत महसुस गरेकी हाेलिन् । भागरथीले  पुरानो रिसिइबीका कारण भीरबाट लडाएर भागिरथीको ह*त्या गरेको स्वीकार गरेका छन्। 

दिनेशको असामान्य गतिविधिका कारण प्रहरी र परिवार दुवैले निगरानी बढाएका थिए । समाजमा पनि नराम्रो पृष्ठभूमिका दिनेश र भागरथीको घर नजिकै छ। तर दुई परिवारबीच सम्बन्ध राम्रो नरहेको शिवराजले बताए।  काठमाडौं। बैतडी दोगडाकेदारकी भागरथी भट्टको ह*त्या आरोपमा एक जना पक्राउ परे। अनुसन्धानपछि प्रहरीले कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनले ह*त्या स्वीकार गरेका छन्। 

बदला लिनको लागी भीरबाट लडाएर ह*त्या गरेको उनले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। दिनेशपनि भागरथी नै अध्ययनरत स्थानीय सनातन धर्म माविमा पढ्छन्।  भागरथीको ह*त्यापछि पुरानो रिसिइबी देखिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले बताए। घट*नापछि भागरथीको न्यायका लागि थालिएको विभिन्न आन्दोलनमा उनी पनि सहभागी थिए। ‘भागरथीलाई न्याय दे, ह*त्यारालाई फाँसी दे !’ भन्दै उनी दोगडाकेदार गाउँपालिकामा आयोजित विरोध प्रद*र्शनमा सहभागी हुँदै आएको प्रहरीले जनाएको छ। 

स्थानीयहले उनलाई सनातन माविका विद्यार्थी, शिक्षक कर्मचारी, स्थानीयबासिन्दाले भागरथीको न्यायका लागि आयोजना गर्ने गरिएको हरेक आन्दो*लनमा उनको सहभागिता रहेको बताएका छन्। त्यही आन्दो*लनको क्रममा पनि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। परिवार र आफन्तले पनि उनीविरुद्ध आशंका गर्दै आएका थिए। घट*ना भएकैदिनदेखि दिनेश डराएका थिए। भागरथीका काका शिवराजले भागिरथी बेप*त्ता भएकैदिनदेखि उनी डराएको बताए। 

दिनेशको असामान्य गतिविधिका कारण प्रहरी र परिवार दुवैले निगरानी बढाएका थिए । समाजमा पनि नराम्रो पृष्ठभूमिका दिनेश र भागरथीको घर नजिकै छ। तर दुई परिवारबीच सम्बन्ध राम्रो नरहेको शिवराजले बताए।  दिनहू जसो हुने आन्दोलन तथा विरोध प्रद*र्शनमा उनी सहभागी हुँदैं आएको उनको भनाइ छ। विद्यालयबाट घर फर्किने क्रममा उनको ह*त्या भएको थियो। माघ २१ गते दिउँसो कलेजबाट घर फर्किएकी भागरथी अबेर राति पनि घर पुगेकी थिइनन्। त्यसपछि सोधीखोजी गर्ने क्रममा दोस्रो दिन जंगलमा श*व फेला परेको थियो। 

आईतबार, फागुन ९, २०७७, १७:३९:००
#सरकार भेटियाे न्याय भेटिएन
आफ्नो टिप्पणी दिनुहोस्
अपराध को अधिक समाचार पढ्नुहोस्
भागरथीकाे ह-त्या-रा पत्ता लाग्यो बला-त्कारी लागेन, निर्मलाकाे का-ड कहाँ पुग्याे ?
भागरथी ह-त्या काण्ड : दुई दर्जन व्यक्ति प्रहरी नियन्त्रणमा- काे काे हुन् ?
पाँच वर्षकै उमेरमा बला-त्कृत भएकी बालिका, जो शिक्षण अस्पतालमा छट्पटाउँदै छिन्
छाेरी जन्माएर झा-डीमा फालेपछि‍...
अपराध
पार्टनरमाथि हावी हुने युवतीले गर्दा युवकको मृ*त्यु
64x64
शनिबार, माघ ३, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
अपराध
प्रेम विवाह गरेका जोडीलाई युवतीका परिवारले फकाएर यति सम्म गरे
64x64
शनिबार, माघ ३, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
ताजा समाचार
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर ५ घण्टा पहिले
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
Sambodhan
www.saranginews.com
समाज
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर सुरज गुरुङ
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास सुरज गुरुङ
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी सारङ्गी न्युज
राजनीति
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ १८ घण्टा पहिले
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत बुधबार, फागुन १२, २०७७
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल बुधबार, फागुन १२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP