Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
अर्थ/वाणिज्य समाज
  • Home
  • News
  • वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
सुरज गुरुङ
बिहिबार, फागुन १३, २०७७ सुरज गुरुङ

लमजुङ। मध्यनेपाल नगरपालिका वडा नं ६ मा बुधबार वडा कार्यालयको भवनअगाडि १४ वटा हाते ट्र्याक्टर वितरण गरियो। वडा कार्यालयबाट छुट्ट्याइको कृषि तथा पशु कार्यक्रमद्वारा उक्त ट्र्याक्टरहरु पचास प्रतिशत अनुदानमा किसानहरुलाई बितरण गरिएको हो। बिशेष गरेर विश्व महामारी कोविड १९ का कारण बैदेशिक रोजगारीमा पुन: बिदेश जान नसकेर गाउँ घरमै बस्न वाध्य भएकाहरुलाई बितरण गरिएको वडा अध्यक्ष विष्णुभक्त पौडेलले सारङ्गी न्युजलाई जानकारी गराउनुभएको छ। 

ट्र्याक्टर प्राप्त गर्ने किसानहरु :- 

१ टेकबहादुर दुरा 

२ खड्गसिंह गुरुङ 

३ भक्तराज गुरुङ 

४ बुद्धसिंह गुरुङ 

५ कर्णसिंह गुरुङ 

६ पूर्णबहादुर दुरा 

७ कृष्णराज जैसी 

८ चन्द्रमान दुरा 

९ दिलबहादुर थापा 

१० प्रशान्त घिमिरे 

११ बिकास गुरुङ 

१२ बिलबहादुर दुरा

१३ अमरबहादुर गुरुङ 

१४ प्रेम कामी

अध्यक्ष पौडेलले गत बर्ष पनि १३ वटा बितरण गरिएको र आगमी बर्षहरुमा पनि बितरण गर्ने जानकारी गराउनु भएको छ्। उक्त कार्यक्रममा जनप्रतिनिधीहरु राम कृष्ण कुँवर, कोपिला परीयार, कमला थापा र लमजुङ उध्योग बाणिज्य संघ भोर्लेटार ईकाईका उपाध्यक्ष सिताराम रानाभाटको समेत उपस्थिती रहेको थियो।

बिहिबार, फागुन १३, २०७७, २२:३३:००
आफ्नो टिप्पणी दिनुहोस्
अर्थ/वाणिज्य को अधिक समाचार पढ्नुहोस्
एक अच्चमकाे उद्यम : माटो बिना नै अर्गानिक तरकारी खेति
रुपाको देउराली बजारमा व्यवसायिक छलफल 
लमजुङको बेसीशहरमा लागत साझेदारीमा ५ वटा कालोपत्रे सडक थपिदै
सुन्दर बजारकाे ज्याला तथा निर्माण सामाग्री दररेट २०७७ सार्बजनिक (लिस्ट सहित)
अर्थ/वाणिज्य
सुन्दर बजार नगरपालिकाको बजेट सार्वजनिक
64x64
बिहिबार, असार २५, २०७७ सुरज गुरुङ
पुरा पढ्नुहोस्
अर्थ/वाणिज्य
कफी पिउनुहुन्छ ? जानिराखौँ फाइदा र बेफाइदा !
64x64
बुधबार, असार २४, २०७७ सुरज गुरुङ
कफी धैरैको रोजाइमा पर्छ । युवा पुस्ता, बालबच्चा होस् या बुढाबुढी कफी  सबैलाई मन पर्छ । कफी खान कुनै समय नै पर्खिरहनु पर्दैन । पुरा पढ्नुहोस्
ताजा समाचार
विश्वास (कविता)- चित्रकुमार गुरुङ १० घण्टा पहिले
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै सारङ्गी न्युज
बागलुङको एक हार्डवेयर पसलमा आगलागी सारङ्गी न्युज
चट्याङ लागेर चार जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
ओलीकाे धम्की- समर्थन फिर्ता लैजाउ, किन समर्थन गरिहेको ? सोमबार, चैत ३०, २०७७
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १४ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP