Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शुक्रबार, फागुन १४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
शिक्षा
  • Home
  • News
  • विभूति शिक्षा सदनलाई पाँच वर्षमा नमूना विद्यालय बनाउँछु – प्रिन्सिपल विनोद अधिकारी
विभूति शिक्षा सदनलाई पाँच वर्षमा नमूना विद्यालय बनाउँछु – प्रिन्सिपल विनोद अधिकारी
प्रकाश अधिकारी
बुधबार, फागुन ५, २०७७ प्रकाश अधिकारी

पोखरा । विभूति शिक्षा सदनमा सरस्वती पूजाको पावन अवसरमा बिषेश हवन, अक्षरारम्भ तथा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 
कार्यक्रमको समुद्घाटन गदै पूर्वीय दर्शनमा व्याख्याता गुरु चैतन्य कृण्णले सुसंस्कृत बन्न संस्कृत भाषा अध्ययन अनिवार्य हुनुपर्ने बताए । उनले निजि विद्यालयहरुमा नेपाली बोल्दा दण्ड गरिने प्रवृति गलत भएको भन्दै अहिलेको आवस्यकता संस्कृत, नेपाली र अंग्रेजीको फ्युजन भएको बताए । 
बालस्य पञ्चमे वर्षे प्राप्ते भानौ मृगादिगे ।
आरभेताक्षरविधिं शुभेकाले यथोदिते ।। 

संस्काररत्नमालाको श्लोक सुनाउँदै गुरु सुर्यप्रसाद नेपालले विषेश हवन गराए भने अक्षरारम्भको महत्व र विधिहरु सिकाए । अक्षरारम्भमा अक्षरहरु चिनाउन सुरु गरिन्छ । यस संस्कारले बालकलाई असत् प्रवृत्तिबाट मोडेर सत् प्रवृत्तितिर लगाउँछ । उनले भने “बालकको मस्तिष्क शिक्षा ग्रहण गर्न योग्य भएपछि उसलाई शास्त्रीय विधिअनुसार शुभ दिनमा अक्षरारम्भ गराउनुपर्छ ।”
यता कार्यक्रमका विशिष्ट अतिथी महानगर कार्यपालिका सदस्य तथा १५ नं वडाका अध्यक्ष प्रकाश पौडेलले भागवत् गीता श्लोक सुनाउँदै मानिसलाई नैतिक र चरित्रवान बन्न सुझाए । सत्चरित्र र अनुशासन नै विद्यार्थीको सफलताको द्योतक भएको भन्दै उनले विद्यालयले अनुशासन सगै व्यावहारिक एवम जीवनउपयोगी सीप सिकाउन आवस्यकता औँल्याए । 

निःशुल्क आँखा शिविर : दुई सय बढी लाभान्वित 
विभूति शिक्षा सदनमा सरस्वती पूजाको पावन अवसरमा बिषेश हवन, अक्षरारम्भ तथा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।  शिविरबाट दुई सय बढी विद्यार्थी एवम् अभिभावकहरु लाभान्वित भएको शिविरका संयोजक शिक्षक गोपाल अर्यालले जानकारी दिए । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, वडा न १५ को समन्वयन र विभिन्न टोल विकास संस्था , आमा समुह र युवा क्लबहरुको सहकार्यमा सम्पन्न भएको शिविरबाट २ सय ९ जना आँखाका विरामी लाभान्वित भएका हुन् । हिमालयन आँखा अस्पतालका नेत्र सहायाक दिपिका गुरुङले विद्यार्थीहरूमा कुनै जटिल समस्या नदेखिएकाे सारङ्गी न्युजलाई जानकारी दिईन् । 

पाँच वर्षमा नमूना विद्यालय– प्रिन्सिपल विनोद अधिकारी
विभूति शिक्षा सदनका नवनियुुतm प्रिन्सिपल विनोद कुमार अधिकारीले आगामी पाँच वर्षमा पोखराकै नमूना विद्यालय बनाउने उद्घोष गरे । प्रिन्सिपल अधिकारीले विद्यार्थीले पोखरामा रहेर अन्तर्राष्ट्रिय स्तरको जिवन उपयोगी शिक्षा पाउने गरी उनले आगामी शैक्षिक सत्रदेखि नै कक्षा एक देखि संस्कृत भाषा अध्ययन सुरु गरिने  बताए । संस्कृत दर्शनमा आर्चाय उनले क्रमश विद्यालय तहसम्मै वैदिक शिक्षा लागु गरिने बताए । 
नवनियुक्त विद्यालय संचालक समिती अध्यक्ष गोपाल प्रसाद भट्टराईले व्यावसायिक, सीपमुलक तथा प्राविधिक शिक्षा आजको आवस्यकता भएको बताउँदै फरक सोच, शैली र  नयाँ व्यावस्थापनका साथ पोखराबाट विश्वबाजरमा प्रतिस्पर्दा गर्ने जनशक्ती उत्पादन गर्ने सपना पुरा हुन लागेको बताए । 
कार्यक्रमका विशिष्ट अतिथि एवम् वडा न १५ का अध्यक्ष प्रकाश पौडेलले विद्यालयको महत्वकांक्षी योजनामा वडाको संधै साथ रहने बताए । 
कार्यक्रममा विद्यालयका संस्थापक शुशिला केसी अधिकारी,साकुरा मन्टेश्वरीका प्रचार्य शर्मिला प्रधानाङ्ग, लक्ष्मीटोल विकास महिला समुहका अध्यक्ष,टक देवी पुन, कालिका मन्दिर परिषर आमा समुह अध्यक्ष माया भण्डारी केसी, चर्चित हाँस्यकलाकार शिवहरि नेपाल लगाएतले मन्तव्य राखेका थिए । 
कार्यक्रममा हाँस्यकलाकार शिवहरि नेपाल ठेकेदार, अस्मिता बस्नेत गौँथली , रविन दाहाल रिठ्ठेका साथमा नगरि हुन्न टेलीफिल्मका कलाकारहरुले चेतनामूलक नाटक प्रस्तुत गरेका थिए भने विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृत कार्यक्रम प्रस्तुत गरेका थिए । 

 

बुधबार, फागुन ५, २०७७, १६:१९:००
#शिक्षा-दीक्षा
आफ्नो टिप्पणी दिनुहोस्
शिक्षा को अधिक समाचार पढ्नुहोस्
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पोखरामा प्रचण्ड-नेपालनिकट शिक्षकहरुको प्रशिक्षण
एसईईमा ई ग्रेड हटाइदै, ३५ भन्दा कम ल्याए कक्षा ११ मा अध्ययन गर्न नपाउने
शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर, १२० जनालाई विद्यालय पोशाक वितरण
शिक्षा
सुसंस्कृत बन्न संस्कृत भन्दै गुरू चैतन्य कृण्णले भने 'नेपाली बोल्दा जरिमाना लगाउन बन्द गरौँ '
64x64
बुधबार, फागुन ५, २०७७ प्रकाश अधिकारी
संस्कृत पूर्वीय दर्शनको मुख्य भाषा हो । नेपालमा संस्कृत शिक्षाको संवर्द्धन र प्रवर्द्धनका लागि संस्कृत विश्वविद्यालय छ तर यसबारे चर्चा कम छ पुरा पढ्नुहोस्
शिक्षा
एसईई परीक्षा जेठमा हुने, शैक्षिक सत्र दुई महिना थपियाे 'असार १ देखि नयाँ शैक्षिक सत्र'
64x64
आईतबार, फागुन २, २०७७ प्रकाश अधिकारी
पुरा पढ्नुहोस्
ताजा समाचार
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर ५ घण्टा पहिले
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
Sambodhan
www.saranginews.com
समाज
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर सुरज गुरुङ
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास सुरज गुरुङ
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी सारङ्गी न्युज
राजनीति
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ १७ घण्टा पहिले
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत बुधबार, फागुन १२, २०७७
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल बुधबार, फागुन १२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP