Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
मनोरञ्जन
  • Home
  • News
  • सप्तरंगी प्रतिभाको खोजी: गायनमा अरुण सुनार र नृत्यमा तनहुँको कौडा प्रथम
सप्तरंगी प्रतिभाको खोजी: गायनमा अरुण सुनार र नृत्यमा तनहुँको कौडा प्रथम
सारङ्गी न्युज
शनिबार, चैत १४, २०७७ सारङ्गी न्युज

पोखरा ।गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसङ्गको सहकार्यमा सप्तरंगी साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित"सप्तरंगी प्रतिभाको खोजी-२०७७" एकल खुल्ला गायन‌ प्रतियोगिता तथा सामूहिक लोक नृत्य प्रतियोगिता‌ पोखरा उधोग वाणिज्य संघको‌ सभा हलमा शुक्रबार सुसम्पन्न भयो । 

संस्थाका कार्यबाहक अध्यक्ष खिमकुमार गुरुङको सभापतित्वमा संस्थाका महासचिव मनकुमार श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ‌ प्रमुख अतिथि रहनु भएको थियो । 

प्रमुख अतिथि गुरुङले कार्यक्रम उद्घाटन र सम्पूर्ण प्रस्तुति अवलोकनपछि अाफ्नाे प्रमुख अतिथीय मन्तब्य ब्यक्त गर्दै सिमानाले देश सानो भए पनि र अवस्थाले देश गरिब भए पनि कला र संस्कृतिले हाम्रो देश बिशाल र हामी धनि छौ भन्ने ‌अाजको यो‌ प्रस्तुतिहरुले प्रमाणित गरेको बताउनुभयो । प्रदेश सरकारले छुट्टाएको सानो रकमले यति‌ विशाल कार्यक्रमको‌ आयोजना गरेकोमा आयोजक संस्था सप्तरंगी सास्कृतिक प्रतिष्ठानलाई‌ कृतज्ञत ब्यक्त गर्नुभयो ।

"सप्तरंगी प्रतिभाको खोजी-२०७७" एकल खुल्ला गायन‌ प्रतियोगिताका लागि विभिन्न चरणको कडा प्रतिस्पर्धाबाट अन्तिम चरणको फाइन‌ राउण्डका लागि १२ जना छनौट गरिएको थियो ।‌ 
तिनै १२ जना बीचको प्रतिष्पर्धाबाट पर्वतका अरुण सुनारले दर्पण राइको शब्द र टंक बुढाथोकीको संगीतमा रहेको "तिम्ले बाटो फेरेयौ अरे" बोलको गीत गाएर "सप्तरंगी प्रतिभाको खोजी २०७७" को प्रथम बिजेताको‌ उपाधि हात पार्न सफल भए ।

त्यसैगरि कास्कीकी संगीता गायक द्वितीय, म्याग्दीका राम घर्तिमिरे तृतीय र बाग्लुङका जीवन बिश्वकर्मा सान्त्वना भए । जसमा प्रथम पुरस्कार पचास हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी, द्वितीय पुरस्कार २५ हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी, तृतीय पुरस्कार १५ हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी र सान्त्वना पुरस्कार सात हजार पाँचसय, प्रमाण पत्र र ट्रफी रहेको थियो । साथै अन्य सहभागी प्रतियोगीहरुलाई दुई दुई हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो । यस गायन कार्यक्रमका लागि निर्णायकहरुमा संगीतकार बिबि अनुरागी, गायक बिनोद बानियाँ र गायिका अजुदा थापा रहनु भएको थियो ।

त्यसैगरि सामूहिक लोक नृत्य प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका अन्य विभिन्न जिल्लाका १२ टिमले सहभागिता जनाएका थिए । यिनै १२ टिमको प्रतिष्पर्धाबाट सामूहिक लोकनृत्य प्रतियोगिताको‌ प्रथम‌ पुरस्कार नेपाल मगर बिद्यार्थी संघ तनहुँले हात पारेको छ । तनहुँको बिशेष चिनारी कौडा नृत्यद्वारा यो पुरस्कार प्राप्त गरेका हुन् । जसको पुरस्कार राशी नगद एक‌ लाख, ट्रफी र प्रमाणपत्र रहेको थियो । 

प्रतियोगितामा म्याग्दीको लालिगुँरास पुन मगर समाजले प्रस्तुत गरेको थाली नृत्य द्धितीय, कास्की सिक्लेस पार्चेको रोधी नृत्य तृतीय र बिटुडि डान्स स्कुल कास्कीको झ्याउरे नृत्यले सान्त्वना स्थान प्राप्त गर्‍यो । द्वितीय हुनेले पचास हजार, तृतीय हुने टिमले पच्चीस हजार र सान्त्वना हुने टिमले १५ हजार रुपैयाँको साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यसका अलावा फाइनलिष्ट सबै टिमलाई नगद पाँच हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । यसका लागि निर्णायकहरुमा नृत्य निर्देशकहरु गम्भीर बर्देवा, धनबहादुर गुरुङ, गमबहादुर गुरुङ र राज बहादुर गुरुङ रहनुभएको थियो ।

दुलही जस्तै झकिझकाउ मन्चमा विभिन्न सँस्कृतिमूलक नृत्यले कार्यक्रमको‌ रौनकता नै छुट्टै बनेको थियो ‌। बिशेष गरि पोखरा र पोखरेली मन्चका लागि थारु नाच नौलो‌ र फरक स्वाद बनेको थियो । ताकि दर्शकबाट प्राप्त ताली र हुटिङले कलाकारहरु निकै हौसिएका थिए ‌ ।

कार्यक्रम पोखरा प्रज्ञा प्रतिष्ठानका पधाधिकारी सम्मान र संस्थाका नयाँ आजीवन सदस्यहरुलाई‌ सदस्यताको‌ प्रमाण पत्र सोही समारोहमा प्रदान गरिएको‌ थियो ।

शनिबार, चैत १४, २०७७, २०:२८:००
आफ्नो टिप्पणी दिनुहोस्
मनोरञ्जन को अधिक समाचार पढ्नुहोस्
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
मिना बुढाथाेकी र सागर बिसिकाे चौका दाउमा जुहारी
उर्वशी रौतेला बनिन् सबैभन्दा महँगो अभिनेत्री,१६ करोड पारिश्रमिक बलिउडमा हंगामा
‘प्रेम गीत-३’ हिन्दीमा डबिङ गरियो, भारतमा पनि रिलिज हुने
मनोरञ्जन
माल्दिभ्समा जाह्नवीको ह-ट अवतारपछि बनिन् ट्रोलको शि-कार
64x64
आईतबार, चैत २९, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
मनोरञ्जन
जुना र ईश्वरकाे माैलीक गीत मेराे साेल्टी बजारमा (भिडियो सहित)
64x64
आईतबार, चैत २९, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
ताजा समाचार
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते १० मिनेट पहिले
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै सारङ्गी न्युज
बागलुङको एक हार्डवेयर पसलमा आगलागी सारङ्गी न्युज
चट्याङ लागेर चार जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
ओलीकाे धम्की- समर्थन फिर्ता लैजाउ, किन समर्थन गरिहेको ? सोमबार, चैत ३०, २०७७
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १४ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP