प्रख्यात लोकदोहोरी गायक विष्णु खत्रीको तीहार गीत “लाहुरे बाको आगनीमा” टे«न्डिङ परेकाे छ । होम गुरुङद्धारा निर्देशित गीत यो समाचार तयार गर्दासम्म १६० हजार दर्शकले हेरीसकेका छन् । ट्रेन्डिङ नं. ३२ मा छ ।
बाग्लुङका ख्याति प्राप्त लोकदोहोरी गायक विष्णु खत्रिको आफ्नै जन्मभुमिमा छायांकन गरिएको उक्त गीतमा स्थानिय कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने प्रयत्न गरिएको निर्देशक गुरुङले बताए
गीतमा स्वयम विष्णु खत्री, टिका पुन र मुना थापाले स्वर दिएका छन् । यसैबिच गुरुङले नै निर्देशन गरेको चर्चित गायक पशुपति शर्माको तिहार बोलको गित पनि चर्चामा रहेको छ । गायक पशुपतिले आफ्नै घरमा उक्त गीतको छांयाकन गरेका थिए ।