पोखरा । राष्ट्रिय संगितकर्मी संघ नेपालको गण्डकी प्रदेश कार्यसमितीको दोश्रो अधिवेशन पोखरामा सम्पन्न भएको छ।
उक्त अधिवेशनबाट कृष्ण प्रसाद गौतमको नेतृत्वमा ३० सदस्यीय नयां कार्यसमिती सर्वसम्मतिले निर्वाचित भएको छ।
संघको वरिष्ठ उपाध्यक्षमा प्रशान्त सुनार,प्रथम उपाध्यक्षमा करण तामाङ्,
दिप्तिय उपाध्यक्ष अनिता पन्त र महिला उपाध्यक्षमा लक्ष्मी नेपाली निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
तस्तै गरि महासचिबमा शंखर ढकाल,
सचिबमा बालकृष्ण शर्मा र
महिला सचिब पवित्रा काफ्ले साथै
अर्जुन सापकोटा पनि सचिवमा चयन भए ।
तीन जना सहकोषाध्यक्षमा
प्रतिमा भट्टराई, गंगा पौडेल र शुरेस भुर्तेल निर्वाचित भए भने कोषाध्यक्षमा मिठु झा चयन भईन ।
बाकी सदस्यहरुमा क्रमश...श्रीकृष्ण सिग्देल, गम बहादुर न्यौपाने, अम्बिका भण्डारी, कल्पना सिग्देल र किरण शर्मा चयन भए । त्यस्तै गरि संगम शर्मा, प्रज्वल भित्रकोटि, रामकुमार थापा मगर, पुजा गुरुङ, गोबिन्द प्रसाद अधिकारी, बिरु बस्याल,सुजिता राना, डीबी मजाकोटी, लिला पौडेल, खिमलाल देबकोटा, पूर्ण वाग्ले इतिहास र समीक्षा घर्ति निर्वाचित भए ।