Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शुक्रबार, फागुन १४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
समाज
  • Home
  • News
  • ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको साधारण भेला सम्पन्न
ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको साधारण भेला सम्पन्न
रमेशचन्द्र घिमिरे
शुक्रबार, माघ ३०, २०७७ रमेशचन्द्र घिमिरे

भोर्लेटार (लमजुङ) । नेपालको दोस्रो पशुपतिनाथका रूपमा परिचित लमजुङको प्रसिद्ध धार्मिक मन्दिर ईशानेश्वर महादेव मन्दिरको सुव्यवस्थाका लागि गठित ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति, करापुटार लमजुङको बाह्रौँ साधारण भेला शुक्रबार सम्पन्न भएको छ । 

     ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीको अध्यक्षता, मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठको प्रमुख आतिथ्य र मध्यनेपाल नगरपालिका वडा नं। ७ का वडाध्यक्ष एवम् नगर प्रवक्ता गगन घिमिरेको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । समितिका सचिव शङ्करराज घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमलाई स्वस्तिवाचनका साथ गोविन्दप्रसाद सोतीले आरम्भ गर्नुभएको थियो भने समितिका महिला उपाध्यक्ष राज्यलक्ष्मी सोतीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा समाजसेवी विष्णुहरि घिमिरे, पूर्व शिक्षक पशुपति घिमिरे, ईशानेश्वर क्याम्पसका क्याम्पस प्रमुख रमेशचन्द्र घिमिरे, लेखा समितिका संयोजक रामचन्द्र सोती, पूर्व महासचिव खगराज घिमिरे, राप्रपा जिल्ला सदस्य चतुर्भुज घिमिरे, नेकाका जिल्ला सदस्य एवम् वरिष्ठ उपाध्यक्ष मदनकुमार न्यौपाने, नेकपाका जिल्ला सदस्य नवराज घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने समितिका कोषाध्यक्ष गजेन्द्रराज घिमिरेले आय–व्यय विवरणसहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सहभागी अतिथि सन्तोष कोइरालाले बताउनुभएको छ । 
     
    कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख राजकुमार श्रेष्ठले ईशानेश्वर महादेव मन्दिर क्षेत्रमा धार्मिक होम स्टे सञ्चालनका लागि मध्यनेपाल नगरपालिकाका तर्फबाट आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस क्षेत्रको विकासका लागि राजनीतिक पूर्वाग्रह नराखी एक जुट हुनुपर्ने धारणासमेत राख्नुभएको थियो

    उक्त भेलामा आगामी महाशिवरात्रिका लागि विभिन्न २० वटा उपसमितिहरू गठन गरिएको र उक्त उपसमितिलाई आगामी वैठकले पूर्णता दिने जानकारी संस्थाका महासचिव कृष्ण बरालले सारङ्गी न्युजलाई गराउनुभएको छ ।

शुक्रबार, माघ ३०, २०७७, २०:०९:००
आफ्नो टिप्पणी दिनुहोस्
समाज को अधिक समाचार पढ्नुहोस्
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
समाज
लमजुङको पहिलो रात्रि बस सेवा शुरु
64x64
सोमबार, फागुन १०, २०७७ रमेशचन्द्र घिमिरे
पुरा पढ्नुहोस्
समाज
निर्मला पन्तकाे भड्किएकाे आत्मा र भागिरथी भट्टहरु भागरथीका ह*त्या आरोपी, जो ‘भागरथीलाई न्याय दे’ भन्दै प्रद*र्शनमा जान्थे
64x64
आईतबार, फागुन ९, २०७७ रमेशचन्द्र घिमिरे
निर्मला पन्त हत्याको झण्डै तीन वर्ष : दुई प्रहरी प्रमुख फेरिए, छैन न्यायको नामोनिसान पुरा पढ्नुहोस्
ताजा समाचार
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर ४ घण्टा पहिले
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
Sambodhan
www.saranginews.com
समाज
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर सुरज गुरुङ
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास सुरज गुरुङ
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी सारङ्गी न्युज
राजनीति
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ १६ घण्टा पहिले
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत बुधबार, फागुन १२, २०७७
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल बुधबार, फागुन १२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP