Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
समाज
  • Home
  • News
  • पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
सारङ्गी न्युज
बुधबार, फागुन १२, २०७७ सारङ्गी न्युज

पाेखरा। राष्ट्रपति विद्यादेवी भण्डारीलेपशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजा आज समापन गर्ने तयारी हुँदैछ ।आज क्षमा पूजाको विशेष विधिपूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्ने  तयारी रहेकाे छ । हिजो बेलुका ९ बजेको साइतमा पशुपतिनाथको मूल मूर्ति (शिवलिङ्ग) को फेदमा सुनको नयाँ जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिनुभयो ।

नयाँ जलहरी राख्ने क्रममा शिवलिङ्गलाई कुनै क्षति नभएको उहाँको दाबी छ । जलहरी स्थापनाका लागि पशुपतिमा गएको ८ गतेदेखि क्षमा पूजा हुँदै आएको छ । आज विशेष पूजाका लागि बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राखिएको हो । १ सय ८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १ सय ४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बुधबार, फागुन १२, २०७७, ०९:४६:००
आफ्नो टिप्पणी दिनुहोस्
समाज को अधिक समाचार पढ्नुहोस्
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
समाज
धौलागिरीमा दिउँसै रात परेपछि ...
64x64
बिहिबार, वैशाख २, २०७८ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
समाज
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
64x64
बिहिबार, वैशाख २, २०७८ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
ताजा समाचार
विश्वास (कविता)- चित्रकुमार गुरुङ १० घण्टा पहिले
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै सारङ्गी न्युज
बागलुङको एक हार्डवेयर पसलमा आगलागी सारङ्गी न्युज
चट्याङ लागेर चार जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
ओलीकाे धम्की- समर्थन फिर्ता लैजाउ, किन समर्थन गरिहेको ? सोमबार, चैत ३०, २०७७
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १३ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP