Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
विश्व हिमोफेलिया दिवस मनाइँदै
विश्व हिमोफेलिया दिवस मनाइँदै
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गाउँपालिकाकाका बिरामीलाई  निःशुल्क रगत
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
समाज
  • Home
  • News
  • ९४ वर्षीया वृद्धद्धारा २७ वर्षीय युवती बला-त्कृत
९४ वर्षीया वृद्धद्धारा २७ वर्षीय युवती बला-त्कृत
सारङ्गी न्युज
बुधबार, चैत ४, २०७७ सारङ्गी न्युज

पाेखरा। स्याङजामा ९४ वर्षीया वृद्धद्धारा २७ वर्षीय युवती बला-त्कृत भएकी छन् । सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बला-त्कार गरेको आ-रोपमा पुतलीबजार नगरपालिका–१३ बिसौनाका हीराबहादुर घर्ती पक्रा-उ परेका हुन् । उनी जंगलमा रंगे-हात पक्रा-उ परेको प्रहरीले जनाएको छ ।

युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले भोलिपल्टै मु-द्दा दर्ता गरे पनि घटना बाहिर ल्याएको थिएन । ‘उहाँले आ-रोप स्विकार्नुभयो । यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर कानुनी रूपमा अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले भने ।

घर्तीलाई सामान्य रुघाखोकी लागेकाले चार दिनसम्म अस्पतालमा उपचार गराएर प्रहरी हिरा-सतमा राखिएको छ । घर्तीलाई प्रहरीले फागुन २२ मा पक्रा-उ गरेर भोलिपल्ट जिल्ला अदालतमा जब-र्जस्ती करणी मु-द्दा दर्ता गरी म्याद थपेको थियो । अहिले उनको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित युवती परिवारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।

बुधबार, चैत ४, २०७७, ०८:१६:००
आफ्नो टिप्पणी दिनुहोस्
समाज को अधिक समाचार पढ्नुहोस्
विश्व हिमोफेलिया दिवस मनाइँदै
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
समाज
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
64x64
२० घण्टा पहिले सारङ्गी न्युज
पुरा पढ्नुहोस्
समाज
चट्याङ लागेर चार जनाको मृत्यु
64x64
२३ घण्टा पहिले सारङ्गी न्युज
पुरा पढ्नुहोस्
ताजा समाचार
विश्व हिमोफेलिया दिवस मनाइँदै १९ मिनेट पहिले
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गाउँपालिकाकाका बिरामीलाई  निःशुल्क रगत
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
विश्व हिमोफेलिया दिवस मनाइँदै सारङ्गी न्युज
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत सारङ्गी न्युज
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना सारङ्गी न्युज
राजनीति
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै १ घण्टा पहिले
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १५ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP