आफ्नी १३ वर्षीय छोरीलाई पटक–पटक बला*त्कार गर्ने बाबु प*क्राउ परेका छन् । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बला*त्कार गरेको अभियोगमा ४० वर्षीय बाबु प*क्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक ब*ला*त्कार गरेको अभियोगमा प*क्राउ गरिएको हो ।
प्रहरीमा छोरी बला*त्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले प*क्राउ गरेर अनुसन्धान शुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए।