पाेखरा । निर्मला पन्त बला*त्का*र र ह*त्या*का*ण्ड नेपालमा भएको एक दर्दनाक ह*त्या*का*ण्ड मध्ये एक हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी/बालिका निर्मला पन्तको बला*त्का*र पछि ह*त्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । प्रहरीले निर्मलाको बला*त्का*रपछि ह*त्या गरेको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दीलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
प्रहरीले विष्टलाई भदौ ३ गते घट*नास्थलको पचास मिटर पश्चिमतर्फबाट नियन्त्रणमा लिएको जनाएको थियो । अहिले उनीहरु खुलेअाम हिडेका छन् । निर्मलाले न्याय पाउन सक्ने अव शुन्य अवस्था छ । निर्मला पन्त हत्याको दुई वर्ष : दुई प्रहरी प्रमुख फेरिए, छैन न्यायको नामोनिसानउनकाे अात्म भड्की रहेकाे छ । तर यता उनै की सहेली भागरथीले भने माथी गरए भएपनि केही राहत महसुस गरेकी हाेलिन् । भागरथीले पुरानो रिसिइबीका कारण भीरबाट लडाएर भागिरथीको ह*त्या गरेको स्वीकार गरेका छन्।
दिनेशको असामान्य गतिविधिका कारण प्रहरी र परिवार दुवैले निगरानी बढाएका थिए । समाजमा पनि नराम्रो पृष्ठभूमिका दिनेश र भागरथीको घर नजिकै छ। तर दुई परिवारबीच सम्बन्ध राम्रो नरहेको शिवराजले बताए। काठमाडौं। बैतडी दोगडाकेदारकी भागरथी भट्टको ह*त्या आरोपमा एक जना पक्राउ परे। अनुसन्धानपछि प्रहरीले कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनले ह*त्या स्वीकार गरेका छन्।
बदला लिनको लागी भीरबाट लडाएर ह*त्या गरेको उनले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। दिनेशपनि भागरथी नै अध्ययनरत स्थानीय सनातन धर्म माविमा पढ्छन्। भागरथीको ह*त्यापछि पुरानो रिसिइबी देखिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले बताए। घट*नापछि भागरथीको न्यायका लागि थालिएको विभिन्न आन्दोलनमा उनी पनि सहभागी थिए। ‘भागरथीलाई न्याय दे, ह*त्यारालाई फाँसी दे !’ भन्दै उनी दोगडाकेदार गाउँपालिकामा आयोजित विरोध प्रद*र्शनमा सहभागी हुँदै आएको प्रहरीले जनाएको छ।
स्थानीयहले उनलाई सनातन माविका विद्यार्थी, शिक्षक कर्मचारी, स्थानीयबासिन्दाले भागरथीको न्यायका लागि आयोजना गर्ने गरिएको हरेक आन्दो*लनमा उनको सहभागिता रहेको बताएका छन्। त्यही आन्दो*लनको क्रममा पनि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। परिवार र आफन्तले पनि उनीविरुद्ध आशंका गर्दै आएका थिए। घट*ना भएकैदिनदेखि दिनेश डराएका थिए। भागरथीका काका शिवराजले भागिरथी बेप*त्ता भएकैदिनदेखि उनी डराएको बताए।
दिनेशको असामान्य गतिविधिका कारण प्रहरी र परिवार दुवैले निगरानी बढाएका थिए । समाजमा पनि नराम्रो पृष्ठभूमिका दिनेश र भागरथीको घर नजिकै छ। तर दुई परिवारबीच सम्बन्ध राम्रो नरहेको शिवराजले बताए। दिनहू जसो हुने आन्दोलन तथा विरोध प्रद*र्शनमा उनी सहभागी हुँदैं आएको उनको भनाइ छ। विद्यालयबाट घर फर्किने क्रममा उनको ह*त्या भएको थियो। माघ २१ गते दिउँसो कलेजबाट घर फर्किएकी भागरथी अबेर राति पनि घर पुगेकी थिइनन्। त्यसपछि सोधीखोजी गर्ने क्रममा दोस्रो दिन जंगलमा श*व फेला परेको थियो।