Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
सोमबार, फागुन २४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
शिवालय बाल क्लब पुनर्गठन
शिवालय बाल क्लब पुनर्गठन
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
 प्रतिनिधिसभाको  हिँउदे  अधिवेशन सुरु हुँदै
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै
विज्ञान/प्रविधि
  • Home
  • News
  • खप्तडमा अहिलेसम्मकै भारी हिमपात, माइनस पाँच डिग्री तापक्रम
खप्तडमा अहिलेसम्मकै भारी हिमपात, माइनस पाँच डिग्री तापक्रम
सारङ्गी न्युज
मंगलबार, मंसिर २, २०७७ सारङ्गी न्युज

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् ।

 


हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले भने, “खप्तडलगायतका क्षेत्रमा कम्तीमा पनि आधा फिट हिउँ परेको छ, हिमपातका कारण चिसो पनि बढेको छ ।” हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उहाँको भनाइ छ । आउँदो पुस १५ गतेसम्म पर्ने हिउँ खासै नजम्ने तथा असर पनि नगर्ने भएका कारण खप्तड घुम्न आएका पर्यटकलाई हिमपातले कुनै समस्या नपार्ने गरेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।


कोरोना सङ्क्रमणका कारण घुमफिर तथा जताततै हिँडडुलमा स्थानीय प्रशासानले रोक लगाए पनि खप्तड क्षेत्रमा भने निर्वाधरूपमा आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक अवलोकनका लागि आउन थालेको स्थानीय धनबहादुर विष्टले जानकारी दिए । गएको वैशाखदेखि कात्तिकसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । आज बिहान भने खप्तडलगायतका क्षेत्रको मौसम सुधार हुनुका साथै बिहानै घाम लागेको बग्लेकका स्थानीय हर्कबहादुर साउदले जानकारी दिए/ रासस

मंगलबार, मंसिर २, २०७७, ०८:१८:००
आफ्नो टिप्पणी दिनुहोस्
विज्ञान/प्रविधि को अधिक समाचार पढ्नुहोस्
काठमाडौंकाे हावा विश्वकै सबैभन्दा विषाक्त : घर बाहिर ननिस्कन आग्रह
संसारलाई नयाँ चुनाैति : जहाज उडाउँदै पाइलटले बनाए कोरोनाको सुई !
पोखराको महेन्द्रपुलमा अत्याधुनिक वेलनेस क्लिनिक सञ्चालन
प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन तालिम सुरु
विज्ञान/प्रविधि
गण्डकी प्रदेशमा इन्टरनेट होइन, रेडियो पनि नभएका विद्यार्थी छन् : मन्त्री पुन (भिडियोसहित)
64x64
शनिबार, जेठ १०, २०७७ सारङ्गी न्युज
'किन भर्चुअल क्लास सञ्चालन नगर्ने मन्त्रीज्यू ?' भनेर आफूलाई पटक पटक प्रश्न आउने गरेको प्रसङ्ग उठाउँदै मन्त्री पुनले गण्डकी प्रदेशमा इन्टरनेट होइन, रेडियो र सामान्य टेलिभिजनसमेत नपुगेको ठाउँ रहेको बताइन् । त्यस अर्थमा सर्वप्रथम स्थानीय सरकारहरुले आधारभूत सुविधा व्यवस्था गर्न पहल गर्नुपर्ने धारणा पुनले राखिन् । पुरा पढ्नुहोस्
विज्ञान/प्रविधि
अनलाईन मार्फत प्रबिधिमैत्री शिक्षक तालिम जारी
64x64
शुक्रबार, वैशाख १२, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
ताजा समाचार
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित ३ घण्टा पहिले
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
शिवालय बाल क्लब पुनर्गठन
शिवालय बाल क्लब पुनर्गठन
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
 प्रतिनिधिसभाको  हिँउदे  अधिवेशन सुरु हुँदै
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै
saranginews
Sambodhan
समाज
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित सारङ्गी न्युज
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न सारङ्गी न्युज
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला ८ घण्टा पहिले
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै १४ घण्टा पहिले
१७४ सांसद प्रचण्ड-माधवका पक्षमा कति खुले ? ओलीका को-को हुन्, नखुल्ने कति ? (नामावली सहित) शनिबार, फागुन २२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP