Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
आईतबार, फागुन २३, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
शिवालय बाल क्लब पुनर्गठन
शिवालय बाल क्लब पुनर्गठन
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
 प्रतिनिधिसभाको  हिँउदे  अधिवेशन सुरु हुँदै
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै
मनोरञ्जन फिचर
  • Home
  • News
  • जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट
जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट
नेपाली समाजमा कायम रहेको जात व्यावस्थाको अन्त्यको लागि युवा पुस्ताले गरेको हिम्मत र छरेको जागरणको कथा
सारङ्गी न्युज
बुधबार, भदौ ३, २०७७ सारङ्गी न्युज

पोखरा । कथित उपल्लो जातकी केटीसँग प्रेम गरेको भन्दै पोखरामा दलित समुदायका एक युवा निर्घात कुटिएका छन् ।

आफ्नी छोरीसँग प्रेम गरेको भन्दै केटीका बाबुले गुण्डागर्दी शैलीमा ती युवालाई जङ्गलमा लगेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । गोरखा घर भई पोखरामा पत्रकारिता गर्दै आएका प्रेम नेपाली (नाम परिर्वतन) ती युवतीसँग विगत तीन वर्षदेखि प्रेममा परेका थिए ।

नेपाली समाजमा पछिल्लो समय निकै फैलिएको यो प्रसङ्ग भने वास्तविक नभई पोखरामा हालै सुटिङ सकिएर एडिटिङका क्रममा रहेको लघु चलचित्र ‘जातको कथा’को हो । चलचित्रमा बाबुको भूमिकामा रहेका कलाकार नवराज गिरीकी कान्छी छोरीसँग दलित युवकको प्रेम रहेको देखाइको छ । त्यही कारणले सिर्जित द्वन्द्व नै चलचित्रको मुख्य विषयवस्तु हो ।

गिरीले आफ्नी छोरीसँग प्रेम गरेको भन्दै प्रहरीसँगको मिलेमतोमा कथित तल्लो जातको सो केटोलाई जङ्गलमा लगेर निर्घात कुटेका छन् । यो मुद्दामा प्रहरी पनि मतियार बनेको छ ।

पीडित प्रेमले भने प्रेमका लागि अन्तिम सास रहुन्जेल लडिरहने बताएका छन् । ‘मैले बाहुनी भएको थाहा पाएर प्रेम गरेको होइन, प्रेम जात र औकात हेरेर गरिने कुरा पनि होइन । कहिलेसम्म कथित जातको नाममा प्रेमको हत्या गर्छौ, गर’ उनले निधारबाट बगेको रगत पुछ्दै भनेका छन्, ‘म अन्तिम सास रहेको बेलासम्म यो जात व्यवस्थाका विरुद्ध बोलिरहने छु ।’ यो घटनामा रङ्गमर्की विष्णुराज तिम्सिना, जनक पराजुली, पुरन क्षेत्री र सविता सापकोटा पनि मुछिएका छन् ।

सामाजिक न्याय र समताको आन्दोलन चलिरहेको यो बेला पोखराबाट बनेको यो फिल्मले फेरि नयाँ बहस सुरु गर्ने निर्माण पक्षको विश्वास छ ।

केटीका बाबु नवराज गिरीले उनीहरुसँग मिलेर प्रेमलाई कुटपिट गर्ने, धम्क्याउने र जबरजस्ती करणीको मुद्दामा प्रहरीलाई सुम्पिने योजना बनाएको खुलेको छ । सोही योजनाबमोजिम नवराजले पोखरा– १५ स्थित सीताराम पुलनजिकैको पार्कमा लगेर निर्घात कुटपटि गर्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लकडाउनको समयको सदुपयोग गर्दै बनेको नेपाली लघु चलचित्र ‘जातको कथा’को क्लाइमेक्स सिनले जोकोहीलाई आक्रोशित बनाउँछ, जहाँ नेपाली समाजमा कायम रहेको जात व्यवस्थाको अन्त्यको लागि युवा पुस्ताले गरेको हिम्मत र छरेको जागरणको कथा बुनिएको छ ।

सारङ्गी न्युज डटकमद्वारा सञ्चालित अनलाइन टेलिभिजन सारङ्गी टी. भी.को प्रस्तुतिमा बन्न लागेको टेलिफिल्म ‘जातको कथा’ लेखक तथा पत्रकार प्रकाश अधिकारीले लेखेका हुन् । अधिकारीकै निर्देशन तथा छायाङ्कनमा तयार गरिएको फिल्म ‘जातको कथा’को पोस्ट प्रोडक्सनको काम भइरहेको प्रोडक्सन म्यानेजर सोनिया खत्रीकार्कीले जानकारी दिइन् ।

‘जातको कथा’मा मुख्य भूमिकामा देखिएका कलाकार नवराज गिरी कलाकारिताकै क्षेत्रका दुई दशकभन्दा लामो समयदेखि सक्रिय छन् । साहित्यकार तथा राजनीतिज्ञ आहुतिद्वारा लिखित टेलिफिल्म ‘दलन’मा बाबुसाहेबको भूमिकामा अभियनय गरेपछि गिरीको निकै चर्चा भएको थियो । दलनमा वरिष्ठ रङ्गकर्मी अनुप बराल र अभिनेता दयाहाङ राईसँग फिचर्ड गरेका गिरीले ‘चचहुई’, ‘पानीफोटो’ हुँदै ‘जात्रै जात्रा’मा आफ्नो अब्बल अभिनय देखाइसेका छन् ।

गिरीसँगै विष्णुराज तिम्सिना पनि चलचित्रमा मुख्य भुमिकामा छन् । गिरी युवतीका बाबु र तिम्सिना दाजुको भूमिका देखिएका छन् । गिरीकी कान्छी छोरीको रुपमा रङ्गकर्मी सोनिया खत्रीले लोभलाग्दो अभिनय गरेकी छिन् । खत्रीले यसअघि निरमाया, बाकस, एक चिहान, तिर्खा लागएका नाटकबाट दर्शकको मन जितिसकेकि छिन् ।  सोनियाको प्रेमीका रुपमा गायक तथा पत्रकार सुशान्त रेग्मीले अभिनय गरेका छन् । वव सिरिज ‘मिसन’, सर्ट मुभी ‘आरन’ लगायतमा अभिनय गरिसकेका होटल व्यवसायी पुरन क्षेत्री घुस्याहा पुलिस, रङ्गकर्मी जनक पराजुली पुलिसको सहयोगी तथा सविता सापकोटाले गिरीकी श्रीमती तथा सोनियाकी आमाको रुपमा अभिनय गरेकी छिन् भने मेकअप शान्ति पुलामीले गरेकी छिन् ।

‘जातको कथा’मा सबै रङ्गकर्मीहरुको अभिनय, कथा वाचन, शैली र मेकिङका हिसाबले  फरक र ऐतिहासिक बन्ने फिल्म निर्माण टिमले दाबी गरेको छ । ‘जातको कथा’को केही दिनमै फस्टलुक सार्वजनिक हुने निर्देशक प्रकाश अधिकारीले जानकारी दिए ।

बुधबार, भदौ ३, २०७७, १७:०७:००
#फिल्म रिभ्यू #जातब्याव्स्था #मुभि #सारङ्गी
आफ्नो टिप्पणी दिनुहोस्
मनोरञ्जन को अधिक समाचार पढ्नुहोस्
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
सर्जक शरीरले मरे पनि सृजनाले कहिल्यै मर्दैन : तुलसी घिमिरे
सचिनलाइ गालि गरेर बि`बाद आएपछि समिक्षा अधिकारी रु`दै मिडियामा( हेर्नुहाेस् भिडियाेमा)
बगी जाने खोलाका गायक ध्रुव केसीको नि-धन
मनोरञ्जन
'फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई, देशको लागि आज अनि चाहियो भोलिलाई'
64x64
शनिबार, माघ ३, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
मनोरञ्जन
र्यापर लाउरेको कालिङपोङ कन्सर्टमा लफडा,२ जनाको मृ*त्यु, दर्जनाैँ घाइते
64x64
सोमबार, पुस २०, २०७७ सारङ्गी न्युज
घटनापछि दार्जिलङबाट भाजापा सांसद राजु विष्टले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक निवेदन लेखेर घटनाबारे छानविन गर्न आग्रह गरेका छन्। पुरा पढ्नुहोस्
ताजा समाचार
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित २ घण्टा पहिले
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
शिवालय बाल क्लब पुनर्गठन
शिवालय बाल क्लब पुनर्गठन
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
 प्रतिनिधिसभाको  हिँउदे  अधिवेशन सुरु हुँदै
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै
saranginews
Sambodhan
समाज
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित सारङ्गी न्युज
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न सारङ्गी न्युज
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला ७ घण्टा पहिले
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै १३ घण्टा पहिले
१७४ सांसद प्रचण्ड-माधवका पक्षमा कति खुले ? ओलीका को-को हुन्, नखुल्ने कति ? (नामावली सहित) शनिबार, फागुन २२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP