Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
आईतबार, फागुन २३, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
शिवालय बाल क्लब पुनर्गठन
शिवालय बाल क्लब पुनर्गठन
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
 प्रतिनिधिसभाको  हिँउदे  अधिवेशन सुरु हुँदै
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै
फिचर समाज
  • Home
  • News
  • पूर्वयुवराज्ञी हिमानी पुत्री पूर्णिका शाहकाे प्रेम यसरी छताछु्ल्ल भएपछि...
पूर्वयुवराज्ञी हिमानी पुत्री पूर्णिका शाहकाे प्रेम यसरी छताछु्ल्ल भएपछि...
सारङ्गी न्युज
सोमबार, असार २९, २०७७ सारङ्गी न्युज

छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन् । गोप्य राखे पनि बर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ । प्रसंग हो, पूर्वयुवराज पारस शाहको । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका छन् । तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ । ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर–भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठा युवकसँग प्रेममा परेकी ।

पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतिहरुको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेण्डमा आमा र बहिनीसहित सहभागी हुँदा निक्कै फ्यान बटुलेकी छन् । उनीहरुले धरानका पत्रकार गोपाल देवानको शव्दमा गायक सविना राईको गीत ‘गुराँशको फेदमुनि सम्झनाको छायाँ’ मा दिएको प्रस्तुति पूर्णिकाकै अकाउण्टबाट पोष्ट भएको थियो । फलतः फेसबुकमा ५६ हजार फ्यान हासिल गरेकी छन् । उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यसँग गहिरो मायामा डुबेकी हुन् । उनले आफू गहिरो प्रेममा परेको कुरा त सार्वजनिक गरेकी छन् । तर, जनआस्थाले फेला पारेको छ, ती प्रेमी ।

उनी हुन्, श्रीपेच धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान । वि.सं १८७१–७३ को नेपाल–अंग्रेज युद्धका कमाण्डर माथवरसिंह थापाकै सन्तान हुन्, नेपाल प्रहरीको एआइजीबाट ०७३ सालमा रिटायर्ड भएका सुशीलबरसिंह थापा र त्यही बेला नेपाली सेनाको लेफ्टिनेन्ट कर्णेलको पाँच वर्षे पदावधि लागेर अवकाश पाएपछि सेभ दि चिल्ड्रेनमा कार्यरत राजीवबरसिंह थापाहरु । पूर्णिकाका प्रेमीचाहिँ सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिजा धर्म हुन्, धर्म । सुशील र राजीव १३ दिने दाजुभाइ हुन् ।


पूर्वराजकुमारी पूर्णिका शाह
थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन् । काठमाडौंको भोटेबहाल पुख्र्यौली थलो भई अहिले विभिन्न ठाउँमा छरिएर बस्ने बरसिंह थापा खलक पहिलादेखि नै शाही परिवार नजिक छ । तर, पूर्णिका र धर्मको भेट यसरी भएको होइन । सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी भएकी उनले धर्मसँगको सम्बन्धबारे थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन् । बुझ्दै जाँदा पत्ता लाग्यो, राम्रो परिवारको सदस्य भन्ने कुरा ।

धर्मको पारिवारिक विरासत राम्रो, तर काका–बाबुचाहिँ अन्यायमा परेका । बाबु सुशीलबरसिंह थापा प्रहरीको डिआइजी हुँदा आफ्नै व्याची उपेन्द्रकान्त अर्यालको विशेष स्नेहमा कमी भई तलैबाट गलहत्याइएका । यादव अधिकारीहरुसँगै मुद्दा लिएर सर्वोच्च गए । त्यहीँको आदेशले एआइजीको फुली लगाए, तीन महिना हाजिर गरेर रिटायर्ड भए । काका राजीव स्टाफ कलेज गरेका, तालिमहरुका टप फाइभमा पर्ने, राम्रा मान्छे । तर, माथि दरबन्दी खालि हुँदाहुँदै लेफ्टिनेन्ट कर्णेलको पाँच वर्षे अवधीबाट रिटायर्ड भए ।

धर्म सानातिना ठेक्कासहित जमिन र बिल्डिङ बेचबिखनको काम गर्छन् । प्रायः दरबारमार्ग, ठमेल र लाजिम्पाटतिर उनीहरुको जमघट भइरहन्छ । रमाइलो कस्तो छ भने, कतिपय डेटिङमा आमा हिमानी पनि साथ हुन्छिन् । पूर्णिका निकट एकजना साथीले जनआस्थालाई सुनाइन्, ‘करिव एक वर्षअघिको एउटा जमघटमा त हिमानी छोरीका प्रेमीसँग मज्जाले नाचिन्, त्यसबेला पूर्णिका ताली बजाइरहेकी थिइन् ।’ उता, बाबु पारसको खबर भद्रगोल छ ।जना आस्थाले यो खबर छापेको छ ।

पूर्वयुवराज पारस शाह

एकजना युवतीसँग प्रेममा रहेका पारस पछिल्लो समय पोखरातिर बस्न थालेका थिए । काठमाडौं नफर्किने बाचा थियो । तर, असारको १९ गते धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ‘इनफ इज इनफ’ अभियान चलाएर अनसन बस्ने इञ्जिनियर इशान अधिकारीलाई भेट्न पुगे । जनताको जीवन रक्षाका निम्ति कोरोना महामारी नियन्त्रण गर्न सरकारबाट प्रभावकारी व्यवस्थापनको माग गर्दै बसिएको उक्त अनसनमा सहभागी इशान हुन्, तनहुँ घर भएका, पारसको कुटाई खाएर नेपाली सेनाको मेजरबाट जागिर छाड्ने ईश्वर अधिकारीका छोरा हुन् ।

सामाजिक अभियन्ता तथा वरिष्ठ कर प्रशासक स्व. भीमबहादुर अधिकारीका नाति । राणाकालदेखि जागिर खाएर कर व्यवस्थामा निपूर्णता हासिल गरेका भीमबहादुर झण्डै सय वर्ष बाँचेर केही समयअघि दिवंगत भएका थिए । उनलाई सरकारले अवकासपछि पनि करारमा जागिर लगाएको थियो । रमाइलो के छ भने, ईश्वर अधिकारी दरबार हत्याकाण्डताका सैनिक प्रहरीमा थिए, त्यहीँबाट शाही रक्षकमा खटिएका ।

पारसले मदिराको नशामा बबाल गरेपछि तत्कालिन युवराज दीपेन्द्रले ‘बाँधेर ल्याउनु’ भन्ने आदेश दिएका थिए । आदेशानुसार पारसलाई दीपेन्द्र भएको ठाउँमा लैजान खोज्दा ईश्वरले पिटाइ खाए । दरबार हत्याकाण्ड भएकै साल (०५८ असोज) पारस युवराज घोषित भएपछि ईश्वर जागिर छाडेर अमेरिका छिरे । उतै हुँदा नेपालमा रहेकी पत्नी छायाँ चन्द (हालै दिवंगत कलाकार जयनन्द चन्दकी छोरी) रजनिश भक्त विवाहित झापालीसँग गएकी हुन् । पत्नीले छाडेर सेन्ट जेभियर स्कुल पढ्ने दुई छोराको बिजोग भएपछि ईश्वर स्वदेश फर्किएर बनस्थली चोकभित्र घर बनाई सानो ग्रोसरी दुकान खोली बसेका छन् । यिनै ईश्वरलाई गत साता पारसले अस्पतालको प्रांगणमा भेटी हात समातेर छोराको अनशनमा ऐक्यबद्धता जनाएका थिए ।

 

सोमबार, असार २९, २०७७, ०८:०७:००
#लव इज लाइफ #हिमानी शाह
आफ्नो टिप्पणी दिनुहोस्
फिचर को अधिक समाचार पढ्नुहोस्
जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट
'वैवाहिक बलात्कार' किन र कसरी ‘बार्गेनिङको हतियार’ ?
मानिस भँगेरा जस्तै 'कामुक' भयो भने...(फोटो फिचर)
काठमाडौंकाे 'निलाे' कथा
फिचर
लकडाउनमा मैले त्यो गरेँ, जुन कहिल्यै गरिनँ
64x64
मंगलबार, जेठ २७, २०७७ सारङ्गी न्युज
मेरा श्रीमान् एक वर्क भिडियो कलमा हुँदा मैले उनलाई कपडा खोलेर आफ्नो स्तन देखाएँ, मैले बिर्सिएको थिएँ कि उनी ऐना अगाडि बसेका थिए पुरा पढ्नुहोस्
फिचर
यी हुन् विश्वका चर्चित १३ यौन काण्ड, जस्ले हल्लायाे विश्व
64x64
सोमबार, जेठ १२, २०७७ सारङ्गी न्युज
अदालतमै कृत्रिम योनी देखि जहाजको ककपिटमा सम्म पुरा पढ्नुहोस्
ताजा समाचार
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित २ घण्टा पहिले
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
शिवालय बाल क्लब पुनर्गठन
शिवालय बाल क्लब पुनर्गठन
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
 प्रतिनिधिसभाको  हिँउदे  अधिवेशन सुरु हुँदै
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै
saranginews
Sambodhan
समाज
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित सारङ्गी न्युज
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न सारङ्गी न्युज
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला ७ घण्टा पहिले
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै १३ घण्टा पहिले
१७४ सांसद प्रचण्ड-माधवका पक्षमा कति खुले ? ओलीका को-को हुन्, नखुल्ने कति ? (नामावली सहित) शनिबार, फागुन २२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP