Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
सोमबार, फागुन २४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
शिवालय बाल क्लब पुनर्गठन
शिवालय बाल क्लब पुनर्गठन
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
 प्रतिनिधिसभाको  हिँउदे  अधिवेशन सुरु हुँदै
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै
सारङ्गी टिभी मनोरञ्जन
  • Home
  • News
  • आयुस्माले धोका दिएपछि मोडल प्रदीपले गरे आत्म*हत्या (भिडियो सहित )
आयुस्माले धोका दिएपछि मोडल प्रदीपले गरे आत्म*हत्या (भिडियो सहित )
प्रकाश अधिकारी
शनिबार, कात्तिक २९, २०७७ प्रकाश अधिकारी

पोखरा । भनिन्छ युद्ध र प्रेममा सबैकुरा जायज हुन्छ । तर के प्रेमकै लागी प्राणहुती गर्नु जायज हो त ? रुहाउँदैन कसैलाई प्रेमले भन्थे तर प्रेम नपाएरै कयौं प्रेमजोडी आत्महत्या सम्म गर्न विवश थिएछ्न ।

अहिले पोखरामा पनि यस्तै भएको छ । बागलुङ जैमिनी नगरपालिका ५ बिनामारेका प्रदीप क्षत्रीले आफ्नो प्रेमिकाले धोका दिए पछि आत्महत्या गरेका छ्न् । एक दशक देखि पोखरामा बस्दै आएका क्षत्री पोखरा महानगरका कर्मचारी समेत हुन्  । सानैदेखि  कल साहित्यमा रुचि राख्ने क्षेत्री ग्यामर दुनियाँमा प्रवेश गरेपछि नै आयुस्मा श्रेष्ठसंग प्रेममा परेका थिए  ।
तर श्रेष्ठले प्रदीपकै मिल्ने साथी समीप पौडेललाई अंगालेपछि प्रदीपले आत्महत्या गरेका हुन् । प्रदीपको मृत्युको खबर सुनेर बिक्षिप्त बनेर दौडिदै पुगेका समिप पौडेलको पनि हटाट्याक भएर मृत्यु भएको छ । प्रदीप र समीप एकै गाउँका सहेली समेत हुन् । यो घटना रियल भने होइन । भर्खर आएको नेपाल आइडलबाट चर्चा कमाएका गायक प्रताप दासले स्वर भरेको "म मरेको दिन" गीतको म्युजिक भिडियोको काल्पनिक कथा हो  । 

किशोर नेपालीको निर्देशनमा बनेको म्युजिक भिडियोमा  प्रदीप क्षेत्री ,आयुस्मा श्रेष्ठ , समीप पौडेलले फिचर्ड गरेका छ्न ।
 देशन राइको शब्दमा दीप सरगम राइले संगीत भरेको गीतमा  चर्चित एरेन्जर तथा संगीतकार हेमन्त शिशिरले एरेन्ज गरेका छन् । 

हेरौं  म मरेको दिनको म्युजिक भिडियो 

शनिबार, कात्तिक २९, २०७७, ०९:३७:००
आफ्नो टिप्पणी दिनुहोस्
सारङ्गी टिभी को अधिक समाचार पढ्नुहोस्
पृथ्वीनारायण शाह आफै आफुँलाई नेपाली भन्न रुचाउँदैन्थे - आहुति (भिडियो हेर्नुहोस् )
विष्णु खत्रीको  तिहार गीत 'लाहुरे बाको आगनीमा' ट्रेन्डिङ
चर्चित गायिका आस्था राउतको गीत ‘यानी माया’को सार्वजनिक (भिडियो सहित)
मानव जगतलाई नै रूवाउने बैंकको त्यो भिडियो एकपटक हेर्नैपर्छ...
सारङ्गी टिभी
युवा गायक रोहन जंग कार्कीको 'कान्छी ओ कान्छी' सार्वजनिक (भिडियाे सहित)
64x64
शनिबार, कात्तिक १, २०७७ प्रकाश अधिकारी
पुरा पढ्नुहोस्
सारङ्गी टिभी
‘यसपाली दशैंमा’ अद्धभुत प्रतिभा श्रद्धा क्षेत्री (भिडियाे सहित)
64x64
शनिबार, असोज १०, २०७७ प्रकाश अधिकारी
पुरा पढ्नुहोस्
ताजा समाचार
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित ४ घण्टा पहिले
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
शिवालय बाल क्लब पुनर्गठन
शिवालय बाल क्लब पुनर्गठन
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
 प्रतिनिधिसभाको  हिँउदे  अधिवेशन सुरु हुँदै
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै
saranginews
Sambodhan
समाज
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित सारङ्गी न्युज
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न सारङ्गी न्युज
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला ८ घण्टा पहिले
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै १५ घण्टा पहिले
१७४ सांसद प्रचण्ड-माधवका पक्षमा कति खुले ? ओलीका को-को हुन्, नखुल्ने कति ? (नामावली सहित) शनिबार, फागुन २२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP