Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शुक्रबार, फागुन १४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
स्वास्थ्य शिक्षा
  • Home
  • News
  • शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर, १२० जनालाई विद्यालय पोशाक वितरण
शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर, १२० जनालाई विद्यालय पोशाक वितरण
सारङ्गी न्युज
शनिबार, फागुन ८, २०७७ सारङ्गी न्युज

पोखरा । कास्कीको रुपा गाउँपालिका, वडा नं. २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही अवसरमा १२० जना विद्यार्थीका लागि विद्यालय पोशाकसमेत वितरण गरिएको छ ।
लायन्स क्लब अफ् पोखरा नर्सेसको आयोजनामा भएको शिविरमा बालरोग, स्त्रीरोग र गर्भवतीको परीक्षण, भिडियो एक्सरेसँगै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा ७५ जनाको बालरोग, ६६ जनाको स्त्रीरोग परीक्षण तथा ४६ जनाको भिडियो एक्सरे गरिएको थियो । शिविरमा वरिष्ठ रेडियोलोजिस्ट डा. गोपिलाल श्रेष्ठ, बालरोग विशेषज्ञ डा. किरण शर्मा, निलम महर्जन, मीना थापा, सरु श्रेष्ठ, सुशीला श्रेष्ठ, शारदा पौडेल, सपना गुरुङ, ममता माली, भावना खाँडलगायतले परीक्षण तथा औषधि वितरण गरेका थिए ।
यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ रेडियोेलोजिस्ट तथा लायन्स क्लब अफ् अन्नपूर्णका अध्यक्ष डा. गोपिलाल श्रेष्ठले आफूहरु कुराभन्दा कामलाई महत्व दिने र शिवालय माविले पनि कामलाई महत्व दिएर अघि बढेकोमा खुसी लागेको बताए । अध्यक्ष सुवेदीले शिवालयको चौतर्फी विकासका लागि आफूहरु योजनाबद्ध अघि बढेको जानकारी दिए । विद्यार्थीलाई केन्द्रमा राखेर उनीहरुको सिकाइसँगै उपलब्ध गराउन सकिने सुविधाहरुका लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरिरहेको भन्दै सुवेदीले आफ्नो कार्यकालभरि विद्यार्थीहरुले विद्यालय पोशाक किन्नुनपर्ने वातावरण सिर्जना गर्ने उद्घोष गरे । 
लायन्स क्लब अफ् पोखरा नर्सेसकी अध्यक्ष मीना थापाले विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आगामी दिनमा पनि विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता सुनाइन् । विद्यालय र लायन्स क्लबबिच समन्वयको भूमिका खेलेका सञ्चारकर्मी सुशील नेपालीले शिवालयमा कार्यक्रम ल्याउन पाउँदा गौरव लागेको अनुभव सुनाए । उनले स्थानीयवासी, विद्यार्थी तथा विद्यालय परिवारको उत्साहजनक सहभागिताले आफ्नो प्रयास सार्थक रहेको भनाइ राखे ।
सो अवसरमा कार्यक्रमका लागि सहयोग गर्ने व्यक्तिहरुलाई विद्यालयका तर्फबाट सम्मान गरिएको थियो । शिक्षक जयराम सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावीले स्वागत गरेका थिए ।
 

शनिबार, फागुन ८, २०७७, ११:४६:००
आफ्नो टिप्पणी दिनुहोस्
स्वास्थ्य को अधिक समाचार पढ्नुहोस्
१० लाख डाेज, काेराेना खाेप आज काठमाडौं आइपुग्ने
६० औं कुष्ठरोग दिवस; म्याग्दीमा जनचेतना निवारणको कडी
पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना सङ्क्रमण
राप्रपा अध्यक्ष कमल थापा डिस्चार्ज
स्वास्थ्य
कोरोनाका कारण पोखराका ४ जनाको मृत्यु
64x64
८ घण्टा पहिले सारङ्गी न्युज
कोरोना भाइरस कोभिड(१९ का कारण पोखराका ३ सहित गण्डकी प्रदेशमा ४ जनाको निधन भएको छ । पुरा पढ्नुहोस्
स्वास्थ्य
विषालु सर्पले टाेकेर विशाल भेन्टिलेटरमा,आर्थिक अभाबले उपचार हुन सकेन्
64x64
शनिबार, असोज ३, २०७७ सारङ्गी न्युज
विशालकाे  थप उपचारको लागि काडमाण्डाै लैजान अस्पतालले भनिरहदा समेत आर्थिक अभाबकै कारण परिवार सोही अस्पतालको बेडमा लडिरहेको पुरा पढ्नुहोस्
ताजा समाचार
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर ४ घण्टा पहिले
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
Sambodhan
www.saranginews.com
समाज
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर सुरज गुरुङ
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास सुरज गुरुङ
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी सारङ्गी न्युज
राजनीति
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ १७ घण्टा पहिले
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत बुधबार, फागुन १२, २०७७
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल बुधबार, फागुन १२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP