Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
सोमबार, फागुन २४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
शिवालय बाल क्लब पुनर्गठन
शिवालय बाल क्लब पुनर्गठन
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
 प्रतिनिधिसभाको  हिँउदे  अधिवेशन सुरु हुँदै
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै
अन्तर्वार्ता कला/साहित्य
  • Home
  • News
  • ज्योति जङ्गललाई ७ प्रश्न
ज्योति जङ्गललाई ७ प्रश्न
कहिलेकाहीँ किताबको बोक्रो सुन्दर लाग्छ, विज्ञापन झन् दमदार हुन्छ तर शब्दहरुले अलिनो भाषा बोलिरहेका भेटिन्छन् ।
प्रकाश अधिकारी
शनिबार, माघ २५, २०७६ प्रकाश अधिकारी

कुन पुस्तक लेख्दै हुनुहुन्छ ?

  • यही पुस्तक लेख्ने भन्दापनि कविताको काम गर्दैछु । निकट समयमा कविताकै किताब प्रकाशित हुन्छ होला ।

तपाईंको किताबमा के छ ? किन पढ्ने ?

  • मेरो किताबमा कविताहरु छन् । ती आम मान्छेका सन्दर्भमा अस्तित्व इमान र प्रतिकार बोक्छन् कविताको भाषामा । त्यसैले कविता पढ्नलाई मेरो किताब पनि पढ्नु पर्छ ।

पाठकहरु कस्तो साहित्य खोजिरहेका छन् ?

  • पाठकको कुरा स–साना अनुच्छेदमा अट्दैन । यिनीहरु वृहत् परिवेशका, अनेकौ स्वाद र आयामका हुन्छन् । सामान्यतया अहिले पाठकहरु परिष्कृत छन्, उनीलाई छनौटको सुविधा पनि छ । विश्वबजारमा पहुँच पनि छ । अतः नेपाली साहित्यमा विश्वस्तरीय स्वाद खोजिरहेका पनि छन् ।

साहित्यमा भित्रिएको विकृतिबारे तपाईंको धारणा ?

  • साहित्यमा भित्रिएको विकृति भनेर कुन सन्दर्भलाई जोड्न खोज्नु भएको हो ? त्यस विषयभित्र पसेर मात्र केही भन्न सकिन्छ । समग्र साहित्यको आयाममा केही न केही त विकृति भइहाल्छ । त्यो कृतिगत, कुनै विधागत या साहित्यिक संस्कार वा स्तरमा आएको विकृति पनि हुनसक्छ । एउटा कुरा, साहित्य क्षणिक प्रभावले रङ्गिन थालेको चाहिँ अनुभूत हुन्छ चाहे लेखनमा होस्, चाहे पठनमा होस् ।
    Image may contain: 1 person
    ज्योति जङ्गल

अहिलेको युवापुस्ताको लेखनलाई कसरी हेरिरहनु भएको छ ?

  • म युुवापुस्ताको लेखनलाई बडो आग्रहपूर्वक हेरिरहेकी छु । उनीहरुले यो समयअघि लेखिएका विषय, कृति र साहित्यभित्र छिरुन् । त्यहाँबाट आफूलाई परिपक्व बनाएर उत्रिउन् र लेख्न बसुन् भनेर एउटी आमाले सन्तानको परिपक्वता हेर्न चाहेको आकांक्षाले भरपुरु भएर हेरिरहेकी छु ।

नपढी नहुने पुस्तक ?

  • नेपाली भाषामा माधवी ।

तपाईँलाई कस्ता पुस्तक लेखियोस् जस्तो लाग्छ ?

  • मलाई अहिलेसम्म नलेखिएका क्लिसेविहीन कृतिहरु लेखिउन् जस्तो लाग्छ । कहिलेकाहीँ किताबको बोक्रो सुन्दर लाग्छ, विज्ञापन झन् दमदार हुन्छ तर शब्दहरुले अलिनो भाषा बोलिरहेका भेटिन्छन् । यस्ता किताबहरुले झुक्किएको धेरैपटक भो । मलाई पछिल्लो समय युगीन आयु लिएर जन्मिएको कुनै किताब लेखियोस् जस्तो लाग्छ जसले हरेक वयका मानिसहरुलाई मुग्ध पार्न सकोस् । समयको सीमालाई जित्न सकोस् ।
शनिबार, माघ २५, २०७६, ०७:०२:००
#स्रष्टालाई-सारङ्गी
आफ्नो टिप्पणी दिनुहोस्
अन्तर्वार्ता को अधिक समाचार पढ्नुहोस्
गाउँपालिकाभित्र आउन र जान पूर्ण निषेध गरेका छौं : नवराज ओझा (अन्तरवार्ता)
'लेखकहरू आत्मरतिमा छन्'- माधव सयपत्री
लेखन आफैंमा एउटा तपस्या हो - युवराज नयाँघरे
...यस्ता उपन्यासहरु खेलियाेस्
अन्तर्वार्ता
क्लासिक नपढी गतिलो लेखक बन्न सम्भव छैन् - महेश पाैड्याल
64x64
मंगलबार, मंसिर २४, २०७६ प्रकाश अधिकारी
सबै लेखकले जीवनकालमा एकचोटी होमर पढून, प्लेटो र अरस्तु पढून, अमरकोश पढून, कालीदास पढून, महाभारत र रामायण पढून, माक्र्स पढून, निच्से र फुको पढून, टेगोर र टनी मरिसन पढून, मार्खेज पढून । पुरा पढ्नुहोस्
अन्तर्वार्ता
आख्यानकार राजन मुकारूङलाई ७ प्रश्न
64x64
सोमबार, मंसिर २३, २०७६ प्रकाश अधिकारी
अहिलेकाे युवा पुस्ता 'क्राफ्टी'छ । विश्व साहित्यको स्वादमा छ । 'रेटेड' पुस्तकहरूको 'ह्याङ'मा छ । पुरा पढ्नुहोस्
ताजा समाचार
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित ३ घण्टा पहिले
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
टिकटकमा भाईरल बिना बिश्वकर्मा नयाँ म्युजिक भिडियाे
शिवालय बाल क्लब पुनर्गठन
शिवालय बाल क्लब पुनर्गठन
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
‘कोभ्याक्स’ सुविधा अन्तर्गतको कोरोना खोप नेपालमा
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै
 प्रतिनिधिसभाको  हिँउदे  अधिवेशन सुरु हुँदै
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै
saranginews
Sambodhan
समाज
जेनिशा बाेहाेरा राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित सारङ्गी न्युज
सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न सारङ्गी न्युज
पोखरामा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला ८ घण्टा पहिले
 प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु हुँदै १५ घण्टा पहिले
१७४ सांसद प्रचण्ड-माधवका पक्षमा कति खुले ? ओलीका को-को हुन्, नखुल्ने कति ? (नामावली सहित) शनिबार, फागुन २२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP