केपि कुमार जलन,
बागलुङ l बाघकाे असल साथी बनेका बागलुङ बाल कलाकार दिपेश थापाकाे स्टुडियाेमा गएर गित गाउने रहर रायमाझि परिबारले पूरा गरिदिएकाे छ । बाघ संगकाे आत्मियता नजिक रहेकाे बताउने दिपेश थापा एकछत्र युटुबमा भाईरल बनेका थिए उनकाे दैनिकी घरकाे बाख्रा संगै दिनचार्य बित्ने गरेकाे थियाे ।
केही बर्ष यता उनकाे गफले मिडिया तातेपछि विभिन्न मिडियाले उनकाे खाेजि गर्न थालेका थिए। विशेष गरि न्युज प्रवाह युटुब च्यानलले उनलाई भाईरल बनाउन ठुलाे महत्वपुर्णा भुमिका खेलेकाे थियाे । काठमाण्डाै पुगेर उनकाे रहर स्टुडियाेमा गित रेकर्ड गर्ने देखि लाेकप्रिय कार्यक्रम ईन्द्रेणी पुगेरआफ्नाे कला देखाउने ठुलाे रहर थियाे ।तर अहिलेआयर त्याे रहरलाई रायमाझि परिबारले पुर्ण साथ दिएकाे छ ।
काठमाण्डाै पुगेका दिपेसलाई ईन्द्रेणी मात्र नभई बाल कलाकारआयुषा गाैतम संग गित गाउने अबसर पनि मिलेकाे छ । केही दिन मात्र बजारमाआएकाे चिया सस्ताे गित युटुबकाे ट्रेण्डिङमा परेकाे छ भने टिकटकमा भाईरल बनेकाे छ । बालक कालमा चञ्चले स्वाभाबले पनि सबैकाे मन जित्न सफल भएकाे भन्दै ठट्याैली शैलिमा गितका शब्दलाई प्रस्तुत गरिएकाे छ ।
माैलिक पहिचान सहित गितकाे लय शब्द बिशाल रायमाझीले गरेका छन ।आबजमा बाल गायिकाआयुषा गाैतम ,दिपेश थापा,हरिमया रायमाझी,विशाल रायमाझी,शर्मिला रायमाझी,दिपेन थापाकाे रहेछ,भने भिडियाेमा एलिना रायमाझी,बबिन सिंह ठकुरि,अर्जुन कुवर,सृजना खनाल,सुन्दर बाेहाेरा,बिबेक रायमाझी,बिष्णु ढकाल र रमित बाेहाेराकाे काे अनुहार देख्न सकिन्छ ।
भिडियाे निर्देशन सम्पाद राजकुमार मगर र छायाङकन प्रकाश खडकाले गरेका हुन । म्युजिक भिडियाे विशाल रायमाझी अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकाे छ ।