केपी कुमार जलन, बागलुङ l परदेशी भुमिबाट संगितको यात्रमा लाग्न निकै कठिन र चुनौतिपुर्णा काम हो । नेपालमा रोजगारीको सृजना नहुदा परदेश पसेपछि गित संगितको घडिमा लाग्न तेति सहज र सरल हुदैन । कति गायक गायिका बिदेशि भुमिबाट नै संगितको नसा नसामा डुबिरहेको छन । जसका सृजनाहरू दर्शाकले अत्याधिक रूचायका छन ।
उनै कलाकार हुन सुर्य खडका बिदेश बाट नै संघर्षरत गरिरहेका सुर्यले आफ्नो दैनिकी कामकाज संगै संगितलाई पनि समय दिएका छन । भर्खर मात्र उनको बजारमा आयको गिलास र कचौरा यतिबेला टिकटकमा निकै भाईरल नै बनेको छ । मायाप्रेमको एक अन्तरकथालाई दोहोरी मार्फत प्रस्तुत गर्दे एक अर्काले मनपरायको कुरा यस गितमा प्रस्तुत गरिएको छ । सर्जक शिव अखेलीको शब्द गायक सुर्य खड्काको संगितमा लोक दोहोरी गायिका आशा बिसी र सुर्य खडकाको आबज रहेको यस गितमा सुर्य खडका , सोना केसी, प्रेम कुवर,कबिता खत्री,विशाल क्षेत्रि,ईसिता क्षेत्री,शिरीष गाैताम,सुशिला बराल,हिरा श्रिस,कुशल गुरूङ,अर्जुन सुवेदी,रूपेश गुरूङ,र बिप्लब सुबेदीको अभिनय रहेको छ ।
जापनमा नै छाँयाङकन गरिएको म्युजिक भिडियोको निर्देशन रबिन शर्मा,गोबिन्द बिष्टको छाँयाङकन र बिष्णु सुबेदिको सम्पादनमा म्युजिक भिडियो तयार भएको थियो । भिडियोलाई सुर्य खड्का अफिसियल युटुब च्यानलबाट अपलोड गरिएको छ ।