Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
गाउँपालिकाकाका बिरामीलाई  निःशुल्क रगत
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
राजनीति
  • Home
  • News
  • १७४ सांसद प्रचण्ड-माधवका पक्षमा कति खुले ? ओलीका को-को हुन्, नखुल्ने कति ? (नामावली सहित)
१७४ सांसद प्रचण्ड-माधवका पक्षमा कति खुले ? ओलीका को-को हुन्, नखुल्ने कति ? (नामावली सहित)
सारङ्गी न्युज
शनिबार, फागुन २२, २०७७ सारङ्गी न्युज

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने बचन दिएका साम्सदको सुची बाट आज एउटा नाम फेरी हटेको छ।  तत्कालीन एमाले सङ्गठन बिभाग प्रमुख जीवराज आश्रित पत्नी माया ज्ञवालीले  प्रचण्ड-नेपाल खेमामा सामेत भएर ओलीलाई साथ नदिने घोषणा गरे संगै ओली पक्षको एक साम्सद घटेको छ। 

केही दिनअघि प्रधानमन्त्री ओली पक्षले आफ्नो पक्षमा ८९ जना सांसद खुलिसकेको भन्दै नाम नै सार्वजनिक गरेको थियो । तर, उक्त नामावलीप्रति केही सांसदले आपत्ति जनाएकाले ओली पक्षसंग ८९ जना सांसद नरहेको प्रष्ट भइसकेको छ । प्रचण्ड–नेपाल पक्षले १ सय जना सांसद आफ्नो पक्षमा रहेको भने पनि ९० को नाम कन्फर्म छ ।

प्रतिनिधिसभामा नेकपाका १ सय ७४ जना सांसद छन् । तीमध्ये एक जनाको निधन भएको छ भने सभामुख अग्निप्रसाद सापकोटाको भूमिका तटस्थ हुन्छ । बाँकी १ सय ७२ जनामध्ये प्रचण्ड–नेपाल पक्षमा खुलेका सांसदको संख्या करिब ९० जना देखिन्छ । त्यस्तै,८० जनाको हाराहारीमा ओलीतिर खुलेका छन् । ओली पक्षको भनेर गणना गरिएकी वामदेव पत्नी तुलसा थापा र प्रचण्ड–नेपाल पक्षका भनेर हिसाब गरिएका लालबाबु पण्डित भने कुनै पनि समूहमा नलागेको बताइएको छ ।

यी हुन् प्रचण्ड–माधव पक्षका ९० सांसद 

योगेशकुमार भट्टराई,झलनाथ खनाल,पवित्रा निरौला खरेल, जयबहादुर राई,यज्ञराज सुनुवार, भवानीप्रसाद खापुङ,डा. पुष्पाकुमारी कर्ण,कल्याणी खड्का,समिना हुसेन, सरलाकुमारी यादव, रेखाकुमारी झा, गणेशकुमार पहाडी, बिरोध खतिवडा, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णभक्त पोखरेल, माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने, कलिला खातुन, प्रेमप्रसाद तुलाचन, सुरेन्द्रकुमार कार्की, सुदन किराँती, अमनलाल मोदी, शिवकुमार मण्डल, हेमकुमार राई, सुरेशकुमार राई, धर्मशिला चापागाईं, रामकुमारी चौधरी, सुरेशचन्द्र दास, मातृकाप्रसाद यादव, गिरिराजमणी पोखरेल, रामेश्वर राय यादव, इन्दुकुमारी शर्मा, बोधमाया कुमारी यादव, दिलुकुमारी, चाँदतारा कुमारी, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, पम्फा भुसाल, गङ्गाबहादुर तामाङ, पुष्पकमल दाहाल प्रचण्ड, शशी श्रेष्ठ, अन्जना बिसङ्खे, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, देवेन्द्र पैडेल, सोमप्रसाद पाण्डे, गोकर्णराज विष्ट, घनश्याम भुसाल, मेटमणी चौधरी, हिराचन्द्र केसी, गङ्गा चौधरी, वृजेशकुमार गुप्ता, माया न्यौपाने, ध्रुवकुमार शाही, गोपालबहादुर बम, राजबहादुर बुढा, पार्वतीकुमारी बिशङ्खे, धनबहादुर बुढा, दिपकप्रकाश भट्ट, भीमबहादुर रावल, झपटबहादुर रावल, निरादेवी जैरु, लक्ष्मी चौधरी, बिनादेवी बुढाथोकी, यशोदा गुरुङ सुवेदी, अमृता थापा, चुडामणि खडका, दुर्गाकुमारी विश्वकर्मा, चक्रपाणि खनाल, कमला रोका, वर्षमान पुन, कृष्णबहादुर महरा, महेश्वरजंग गहतराज, सन्तोषकुमार थारु, जयपुरी घर्ती, ओनसरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, टेकबहादुर महत, दुर्गाबहादुर रावत, विष्णु शर्मा, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, सत्या पहाडी, बीना मगर र रामकुमारी झाँक्री ।

ओली पक्षका ७७ सांसद 

केपी शर्मा ओली, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, नवराज सिलवाल, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाल, पोल्देन छोपाङ्ग गुरुङ, नारायणप्रसाद मरासिनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर सुनार, केदार सिग्देल, वसन्तकुमार नेम्वाङ, लालप्रसाद साँवा, राजेन्द्र गौतम, राजेन्द्र राई, घनश्याम खतिवडा, आशाकुमारी विक, जुलीकुमारी महतो, रेखा कुमारी, गौरीशंकर चौधरी, शेरबहादुर तामाङ, प्रेमबहादुर आले, नारदमुनी राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, यज्ञ बोगटी, रामवीर मानन्धर, भानुभक्त ढकाल, विशाल भट्टराई, लिलानाथ श्रेष्ठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, महेश वस्नेत, कृष्णगोपाल श्रेष्ठ, किसान श्रेष्ठ, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीप ज्ञवाली, छबिलाल विश्वकर्मा, दलबहादुर राना, नन्दलाल रोक्का, नवराज राउत, रविन्द्रराज शर्मा, लालबहादुर थापा, भैरवबहादुर सिंह, विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, बिना श्रेष्ठ, नवीना लामा, शान्तिमाया पाख्रिन, राधाकुमारी ज्ञवाली, कुमारी मेचे, विन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, विमला विक, सरिता कुमारी गिरी ।

शनिबार, फागुन २२, २०७७, १२:००:००
आफ्नो टिप्पणी दिनुहोस्
राजनीति को अधिक समाचार पढ्नुहोस्
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली
ओलीकाे धम्की- समर्थन फिर्ता लैजाउ, किन समर्थन गरिहेको ?
राजनीति
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव आउँदै, को बन्ला मुख्यमन्त्री ?
64x64
शुक्रबार, चैत २७, २०७७ सारङ्गी न्युज
राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसले अविश्वास प्रस्ताव पेश गर्ने तयारी पुरा पढ्नुहोस्
राजनीति
बादललाई पनि कारबाही, हटाएको पत्र संसद् सचिवालयमा दर्ता
64x64
शुक्रबार, चैत २७, २०७७ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
ताजा समाचार
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत १५ मिनेट पहिले
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत सारङ्गी न्युज
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना सारङ्गी न्युज
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै सारङ्गी न्युज
राजनीति
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै ५३ मिनेट पहिले
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १५ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP