Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • विश्व
    • विज्ञान/प्रविधि
    • राेचक
    • अपराध
  • English
  •  Sarangi Radio Network
मंसिर २९, २०७६    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • विश्व
    • विज्ञान/प्रविधि
    • राेचक
    • अपराध
  • English
  •  Sarangi Radio Network
सिन्धुपाल्चोक बस दुर्घटना (अपडेट): मृतकको संख्या १४ पुग्यो, दर्जन बढी घाइते
'कविता लेख्नु बन्जी जम्प गर्नु जस्तै हो'- भुपाल राई
आजको राशिफल कति शुभ कति अशुभ ? हेर्नुस्
प्रविधिमैत्री शिक्षक समाज, कास्कीमा सकुन्तला
धनुषामा प्रहरीले ठाउँ सुरक्षित राख्दाराख्दै बम विष्फोट, एकजनाकाे मृत्यु
वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन, भाेली अन्तिम संस्कार
दीपा राई पुनकाे कविता: फूलको जुलुस
रजहरको अमर स्कुलले रजत महोत्सव मनाउने
पोखरामा भीषण पानी, देशभर भारी हिमपात र वर्षाको सम्भावना
समाज
  • Home
  • News
  • मंगलापुर युवा क्लबको चौथो वार्षिकोत्सव जारी
मंगलापुर युवा क्लबको चौथो वार्षिकोत्सव जारी
कार्तिक ३०, २०७६ केशबराज क्षेत्री

हुग्दिशिर । मंगलापुर युवा क्लबको चौथो वार्षिक आज पनि उत्सव जारी रहेको छ । बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर गुरुङधारा स्थित मंगलापुर युवा क्लबले विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम द्वारा आफ्नो वार्षिकोत्सव मनाइरहेको छ ।

शनिबार मुल समारोहको दिन पुरुष भलिबल, महिला भलिबलका खेल,नृत्य प्रतियोगिता र चन्ददातालाई सम्मान गरेको क्लबका सचिव दुर्ग बहादुर थापाले बताए ।

मुल समारोहका विशिष्ट अतिथि बरेङ गाउँपालिकाका खेलकुद संयोजक तथा कार्यपालिका सदस्य नरबहादुर बिकले क्लबका वार्षिकउत्सवले गर्दा एकजुट भै एकताबद्ध गर्न सहयोग हुने साथै सास्कृतिक कार्यक्रमले सस्कृती जोगाउने हुनाले पनि क्लबको महत्त्वपूर्ण भुमिका रहने बताए ।

क्लबहरुका खेलकुद र सास्कृतिक कार्यक्रमको लागि आफ्नो ठाउँबाट पहल गर्ने समेत उल्लेख गरे । क्लबले सञ्चालन गरेको नृत्य प्रतियोगितामा प्रगति युवा क्लबका ए समुह प्रथम, आयोजक द्वितीय, कोपिला थापा तृतीय र ममता थापा सान्त्वना भएका छन् । त्यस्तै क्लबले आइतबार पुरुष भलिबलको फाइनल खेल खेलाउने बताएको छ ।

शनिवार, कार्तिक ३०, २०७६, ०७:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिन्धुपाल्चोक बस दुर्घटना (अपडेट): मृतकको संख्या १४ पुग्यो, दर्जन बढी घाइते
धनुषामा प्रहरीले ठाउँ सुरक्षित राख्दाराख्दै बम विष्फोट, एकजनाकाे मृत्यु
पोखरामा भीषण पानी, देशभर भारी हिमपात र वर्षाको सम्भावना
मनाङ प्रहरीले थाल्यो हिउँमा गस्ती
समाज
सत्यवती मन्दिर मेला भर्न गएका एक बृद्धलाई जिपले किच्यो
64x64
मंसिर २६, २०७६ केशबराज क्षेत्री
पुरा पढ्नुहोस्
समाज
चितवनमा बँदेल आतंक: काम गरिरहेका किसानमाथी आक्रमण ३ घाइते
64x64
मंसिर २६, २०७६ केशबराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
सिन्धुपाल्चोक बस दुर्घटना (अपडेट): मृतकको संख्या १४ पुग्यो, दर्जन बढी घाइते मंसिर २९, २०७६
'कविता लेख्नु बन्जी जम्प गर्नु जस्तै हो'- भुपाल राई
आजको राशिफल कति शुभ कति अशुभ ? हेर्नुस्
प्रविधिमैत्री शिक्षक समाज, कास्कीमा सकुन्तला
धनुषामा प्रहरीले ठाउँ सुरक्षित राख्दाराख्दै बम विष्फोट, एकजनाकाे मृत्यु
वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन, भाेली अन्तिम संस्कार
दीपा राई पुनकाे कविता: फूलको जुलुस
रजहरको अमर स्कुलले रजत महोत्सव मनाउने
पोखरामा भीषण पानी, देशभर भारी हिमपात र वर्षाको सम्भावना
समाज
सिन्धुपाल्चोक बस दुर्घटना (अपडेट): मृतकको संख्या १४ पुग्यो, दर्जन बढी घाइते सारङ्गी न्यूज
धनुषामा प्रहरीले ठाउँ सुरक्षित राख्दाराख्दै बम विष्फोट, एकजनाकाे मृत्यु सारङ्गी न्यूज
पोखरामा भीषण पानी, देशभर भारी हिमपात र वर्षाको सम्भावना सारङ्गी न्यूज
राजनीति
धनुषामा प्रहरीले ठाउँ सुरक्षित राख्दाराख्दै बम विष्फोट, एकजनाकाे मृत्यु मंसिर २८, २०७६
रोल मोडल सान्नाको जीवनशैलीः सडकदेखि विश्वकै कान्छी प्रधानमन्त्रीसम्म मंसिर २५, २०७६
उपसभामुखलाई जबरजस्ती राजिनामा: सभामुखमा सुभाष वा अग्नी ? मंसिर २५, २०७६
विचार
महिला हिंसाकाे पराकाष्टमा दलित महिला मंसिर २३, २०७६
फ्रायडीय चिन्तन : मानिस कसरी बलात्कारी, अपराधी र हत्यारा बन्छ ? मंसिर २१, २०७६
माया एन्जोलो : प्रेमले कुनै बन्धन चिन्दैन ! मंसिर २०, २०७६
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

saranginewspkr@gmail.com
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
  • English
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार मनु विद्राेही सजिना मोक्तान
स्तम्भकार जनक कार्की रमेशचन्द्र घिमिरे राजिन पनेरु
फेसबुक पेज
© सारङ्गी न्यूज नेटवर्क प्रा.लि. - 2019 All rights reserved.
Site by: SoftNEP