पाेखरा । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताकारुपमा लिने गर्छौ । उनको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो । उनले स-साना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका थिए ।
पृथ्वी नारायण शाहका १३ प्रेरक भनाईहरु
१। खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ । २। अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।
३। मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।४। सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।
५। जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।
६। सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।
७। नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।८। काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।
९। सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।१०। आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ । ११। घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।१२। ।१३। राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।