लमजुङ । लमजुङमा करिब ९५ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। लमजुङमा हाल सम्म १ जना महिला र ६ जना पुरुष गरि ७ जनाको कोरोना संक्र-मितको मृ-यु भएको छ। लमजुङमा कोरोना स-क्रमितको संख्या ८४० पुगेको छ। कोरोना संक्रमण पुष्टि भएका मध्ये ७९७ जनाको कोरोना निको भएको छ। लमजुङमा सक्रिय कोरोना स-क्रमितको संख्या महिला ११ जना र पुरुष २५ जना गरि जम्मा ३६ जना रहेको जिल्ला प्रसासन कार्यलय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी एबम सुचना अधिकारी काजीमान सुनारले जानकारी दिनु भयो ।
लमजुङको सुन्दर बजार नगरपालिकामा ६ जना,बेशिसहर नगरपालिकामा १७ जना ,मध्य नेपाल नगरपालिकामा १ जना ,राइनास नगरपालिकामा ४ जना ,दुधपोखरी गाउँ पालिकामा २ जना ,दोर्दी गाउँ पालिकामा १ जना ,मर्श्याङ्दी गाउँ पालिकामा २ जना ,क्वहोलासोथार गाउँ पालिकामा १ जना र जिल्ला बाहिर २ जना गरि ३६ जना सक्रिय सन्क्रमित रहेका जिल्ला प्रसासन कार्यलय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी एबम सुचना अधिकारी काजीमान सुनारले बताउनु भयो।