Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
समाज
  • Home
  • News
  • आजको राशिफल : चैत २० गते शुक्रबार
आजको राशिफल : चैत २० गते शुक्रबार
सारङ्गी न्युज
शुक्रबार, चैत २०, २०७७ सारङ्गी न्युज

पाेखरा । मेष.मन सुविचारले आउँदा कामहरू सफलताका साथ सम्पन्न छ । आफन्तले सहयोगको हात बढाउनेछन् ।  आजको तपाईँको दिन राम्रो रहेको छ । मित्रता गाँसिने दिन रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । मन खुसीपूर्वक बिताउन सक्ने योग रहेको छ ।

वृष.अपजस पाउने दिन रहेको छ। नयाँ कार्यको थालनी नगर्दै राम्रो हुनेछ । दुर्घटना हुनुका साथै स्वास्थ्यमा समस्या आउन सक्नेछ योग रहेको छ । तपाईँको दिन मध्यम तवरमा व्यतीत हुनेछ ।  काममा व्यवधान हुने देखिन्छ । आज तपाईँको मान–सम्मानमा आँच आउने भएकाले सतर्क हुनुहोला ।

मिथुन. गरेको काममा सफलता प्राप्ति हुनेछ । नयाँ–नयाँ कार्यको थालनी हुनेछ । मान सम्मान प्राप्त हुने दिन रहेको छ । आफन्तले सहयोग गर्दा मन प्रफुल्लता बढ्नेछ । सन्तोष गरेर नै दिन व्यतीत हुनेछ ।

कर्कट. मान सम्मानमा आँच पुग्ने सम्भावना रहेको छ । आलस्यताका हुनुका साथै पढाइमा मन जाने देखिँदैन । आजको दिनमा गरेका कार्यमा व्यवधान आउने सम्भावना रहेको छ । मन भने स्थिर भावना रहने देखिँदैन ।

सिंह. आज तपाइको लागि राम्रो रहेको छ । आफन्त तथा इष्टमित्रको सहयोगबाट नै अधुरा कामहरू बन्नेछन् । मनमा हौसला बढ्ने देखिन्छ । बोलीमा प्रभाव बढ्नेछ । नयाँ कार्य थालनी गर्दा राम्रो हुने देखिन्छ ।

कन्या. तपाईँको लागि आज त्यति राम्रो देखिँदैन । गरेका काममा चनाखो नभएको खण्डमा अरूले बिगार्दिने सम्भावना रहेको छ । आफन्तबाटै धोकाको सम्भावना रहेकोले सतर्क हुनु नै बेस देखिन्छ । अध्ययनमा सोचे जति प्रगति नहुने हुँदा मनमा चोटको महसुस हुनेछ । आज तपाईँले सतर्क भएर काम गर्नुपर्ने देखिन्छ ।

तुला. तपाईँको आजको दिन सोचे अनुसार बित्नेछ । मान सम्मान पाउने योग देखिन्छ भने मिष्टान्न भोजनको प्रबल सम्भावना रहेको छ । सुमधुर पूर्ण यात्राको अवसर आउनेछ । आँटेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । लक्ष्मी प्राप्तिको सम्भावना रहेको छ । समग्रमा दिन उत्कृष्ट तवरले व्यतीत हुने देखिन्छ ।

वृश्चिक. तपाईँको दिन राम्रो रहेको छ । यश, कीर्ति बढेर जानेछ । काममा मन जाने देखिन्छ । साथीभाइबाट साथ र सहयोग पाउने योग रहेको छ । आनन्दपूर्वक नै दिन बित्नेछ । स्वास्थ्यले तपाईँको साथ दिनेछ । मन स्थिर हुनेछ । आँटेका काम पुरा हुनेछन् ।

धनु. नयाँ ठाउँको भ्रमण हुनेछ । नयाँ–नयाँ साथीभाइसँगको भेटले आफन्तपनको न्यानो माया बढेर जानेछ । घाटामा रहेका आर्थिक क्षेत्रबाट सफलता प्राप्त गरिने योग रहेको छ । मन प्रसन्नताको बाटोमा जानेछ । अध्ययन–अध्यापनमा सोचेजस्तै सफलता प्राप्त गर्ने संयोग रहेको छ ।

मकर. तपाईँको दिन मध्यम रहेको छ । अधुरा काम कारबाहीले सुचारु हुने मौका पाउनेछन् । स्वास्थ्यमा क्रमिक सुधार आउनेछ । घटेको मान –सम्मान प्राप्त गर्ने सुयोग रहेको छ । काम गर्दा विचार गर्नुभयो भने दिन सन्तोषपूर्वक नै बित्नेछ । आलस्यतापनले भने छाड्नेछैन ।

कुम्भ. सन्तानको पूर्ण साथ मिल्नेछ । आज गरेको काममा सफलता मिल्नेछ । परिवारमा सुख प्राप्ति हुनेछ । बोलीमा प्रभाव बढेर जानेछ । सुखद यात्राको प्रबल सम्भावना रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ ।

मीन. आजको दिन तपाईँका लागि सतर्क पूर्वक बिताउनुपर्ने देखिन्छ । नयाँ काममा हात नहालेकै बुद्धिमानी ठहरिनेछ । नयाँ व्यावसायिक क्षेत्र तथा आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना भएकाले होसियारी अपनाउनुपर्ने देखिन्छ । मनमा अशान्तिको मात्र बढेर जानेछ ।

शुक्रबार, चैत २०, २०७७, ०९:२१:००
आफ्नो टिप्पणी दिनुहोस्
समाज को अधिक समाचार पढ्नुहोस्
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
समाज
धौलागिरीमा दिउँसै रात परेपछि ...
64x64
बिहिबार, वैशाख २, २०७८ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
समाज
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
64x64
बिहिबार, वैशाख २, २०७८ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
ताजा समाचार
विश्वास (कविता)- चित्रकुमार गुरुङ ९ घण्टा पहिले
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै सारङ्गी न्युज
बागलुङको एक हार्डवेयर पसलमा आगलागी सारङ्गी न्युज
चट्याङ लागेर चार जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
ओलीकाे धम्की- समर्थन फिर्ता लैजाउ, किन समर्थन गरिहेको ? सोमबार, चैत ३०, २०७७
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १३ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP