Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
समाज
  • Home
  • News
  • आजदेखि रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द हुने,शैक्षिक संस्थाहरुमा उच्च सतर्कता
आजदेखि रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द हुने,शैक्षिक संस्थाहरुमा उच्च सतर्कता
सारङ्गी न्युज
बुधबार, चैत २५, २०७७ सारङ्गी न्युज

पाेखरा । सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

यसैगरी ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ ।मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

बुधबार, चैत २५, २०७७, १८:०९:००
आफ्नो टिप्पणी दिनुहोस्
समाज को अधिक समाचार पढ्नुहोस्
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
समाज
धौलागिरीमा दिउँसै रात परेपछि ...
64x64
बिहिबार, वैशाख २, २०७८ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
समाज
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
64x64
बिहिबार, वैशाख २, २०७८ सारङ्गी न्युज
पुरा पढ्नुहोस्
ताजा समाचार
विश्वास (कविता)- चित्रकुमार गुरुङ १० घण्टा पहिले
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै सारङ्गी न्युज
बागलुङको एक हार्डवेयर पसलमा आगलागी सारङ्गी न्युज
चट्याङ लागेर चार जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
ओलीकाे धम्की- समर्थन फिर्ता लैजाउ, किन समर्थन गरिहेको ? सोमबार, चैत ३०, २०७७
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १३ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP