केपि कुमार जलन
टिकटकमा सर्धाधिक रूचाईयकाे गित हाे गाैथली अहिले याे गितकाे चाैतर्फि चर्चा देखि टिकटकमा अत्याधिक रूचाइएकाे छ । टिपिकल शैलिमा शब्द छनाैट देखी संगित संयाेजन भिडियाे सम्मा याे गितमा नेपाली लाेक संस्कृतीकाे जगेर्ना गर्दे छाडापन लाई चुनाैति दिदै निकै सरल तरिकाले गितकाे संगित भरिएकाे छ ।
पछिल्लाे समय नेपाली संगित बजारमा बढदाे अार्थिक पाटाेलाई भने सामान्यकरण गर्न सकिँदैन ।भिउजर बढाउनैका लागि छाडापन गित लाई लियर महङगाे म्युजिक भिडियाे पनि बजारमा निरन्तर अाईरहेका छन । यसाे त पछिल्लाे समय केही छाडापन गित भन्दा माैलिक गित बजारमा बढिजसाे अाउन थालेका छन ।
यसेै क्रममा भर्खर मात्रमा चन्द्र क्षेत्रीकाे गाैथली जुन गित टिकटकमा भाईरल बनेकाे छ माया प्रेम बाल्यकालमा खेलेका ती अबिस्मणिय क्षणलाई सम्झिदै चरीले झै गुड बनाई बस्ने कहिले हाेला भन्दै एक अापसमा मायाप्रेमकाे एक अन्तरभाब पाेखियकाे छ । सर्जक चन्द्र खत्रीकाे लय शब्द चर्चित गायिका सुनिता बुढा क्षेत्रि र माैसम गुरूङकाे सुमधुर अाबजमा रहेकाे यस गितमा चर्चित माेडल दुर्गेश थापा र रियासा दाहालकाे दमदार नृत्य देख्न सकिन्छ ।
गितकाे साईभिजन प्रालीले दृश्य निर्माण गरेकाे छ भने प्रकास भट्टकाे निर्देशन,नबराज उप्रेतिकाे छाँयाङकन र बिष्णु शर्माकाे सम्पादनमा म्युजिक भिडियाे माैसम गुरूङ अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएकाे छ ।